see

go

सहयोग गरौं, भेदभाव नगरौं – लामिछाने

सहयोग गरौं, भेदभाव नगरौं – लामिछाने

ramraj

go पोखरा, ८ भदौ । पोखरा महानगरपालिका दलका नेता तथा सचेतक रामराज लामिछानेले आपत विपद्मा पर्दा सहयोग गर्नुपर्ने भन्दै कसैप्रति भेदभाव नगर्न आग्रह गरेका छन् ।

go एकले अर्काेलाई सहयोग गर्ने भावना राखौं, उनले प्रकाशित गरेको विज्ञप्तिमा भनिएको छ यसले हाम्रो मानवीयता झल्काउँछ ।

https://kirkmanandjourdain.com/n0invc2lzr4 आफू र आफ्नो परिवारमा कोरोना लाग्दा जस्तो माया र सहयोग चाहन्छौं त्यस्तै माया र सहयोग अरुका लागि पनि आवश्यक पर्ने भएकाले त्यसतर्फ ध्यान दिन भनिएको छ ।

कोरोना संक्रमणपछिको अवस्थामा केन्द्रीत रहेर निकालिएको विज्ञप्तिमा कोरोनाबाट संक्रमित हुने र निको हुने क्रम चलिरहेको भन्दै नआत्तिन आग्रह गरेका छन् । टोल÷टोल र समाजमा फैलिएको त्रास गलत भएको उल्लेख छ ।

विज्ञप्तिमा विश्वमा ठूलो पदधारण गरेका व्यक्तिहरु पनि संक्रमित भई निको भएर घर फर्केको र कोरोनाले ठूलो वा सानो नभन्ने भन्दै सचेत बन्दै सुरक्षित रुपमा घरमा बस्न अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

रहेनन्, गजलकार पङ्गेनी
पोखरामा ‘फेवा नव वर्ष’ महोत्सव
पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण

नेपाल अपडेट

इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

Loading...
07 Apr · Rastra · USD/EUR
enter Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: http://jannaorganic.co.uk/blog/2025/04/03/ce7iy4b Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
136.38
Indian Rupee 
Indian Rupee
85.19
US Dollar 
US Dollar
1
Euro 
Euro
0.91
British Pound 
British Pound
0.78
Australian Dollar 
Australian Dollar
1.65
Japanese Yen 
Japanese Yen
146.96
US Dollar 
US Dollar
1
07 Apr · FX SourceRastra 
https://townofosceola.com/b5xv4tk Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: go Exchange Rates🚀