source site पोखरा, ३ भदौ । बुद्ध विशाल बजार पोखरामा कोरोना संक्रमित बिरामी भेटिएपछि शिल गरिएको भन्ने समाचारप्रति बुद्ध विशाल बजार व्यापारिक एशोसियशनको गम्भीर ध्यानकर्षण भएको जनाएको छ ।
https://townofosceola.com/3zrvm7kfept एशोसियशनका अध्यक्ष केशव खत्रीद्धारा जारी विज्ञप्तीमा पोखराको महेन्द्रपुलस्थित पुरानो सपिङ केन्द्र विशाल बजारमा २ जना कोरोना संक्रमित भेटिएपछि अहिले उक्त क्षेत्र शिल गरिएको भन्ने समाचार विभिन्न मिडियामा आएकोप्रति गम्भीर ध्यानकर्षण भएको उल्लेख छ ।
https://semichaschaver.com/2025/04/03/rhoikmvd6j कोरोना संक्रमित दम्पती पोखरा महानगरपालिका वडा नं ९ का बासिन्दा रहेको र उहाँहरु वडाको निगरानीमा एक हप्ता अगाडिदेखी नै होम क्वारेन्टेनमा नै रहदै आएको विज्ञप्तिमा जनाइएको छ ।
एशोसियशनले सदस्यलाई उच्च सर्तकता अपनाउन आग्रह गर्नुको साथै बजारभित्रका सम्पूर्ण शौचालयमा ह्याण्डवासको व्यवस्था, गेटमा हात धुने व्यवस्था, ज्वरो नाप्ने व्यवस्था, माक्स लगाउने र सेनिटाइजर लगाउने व्यवस्था गर्दै आएको छ ।
एशोसियशनले सम्पुर्ण व्यवसायीहरुले सामाजिक दुरीको पालना गरी पसल संचालन गरेको जनाएको छ ।
भर्खरै
सोह्र वर्ष विदेश बसेका दिलचन ड्रागनफ्रुट खेतीमा रमाउँदै
पोखरा कलेज अफ म्यानेजमेन्टमा नमूना पत्रकार सम्मेलन
रहेनन्, गजलकार पङ्गेनी
पोखरामा ‘फेवा नव वर्ष’ महोत्सव
पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं