Buy Soma London

काँग्रेस अगुवा नेता त्रिपाठीको निधन

काँग्रेस अगुवा नेता त्रिपाठीको निधन

Rajendra prasad tripathi

https://kanchisilksarees.com/6oz26lpdzc पोखरा, ३१ वैशाख । नेपाली काँग्रेस कास्कीका अगुवा नेता पोखरा २८ झाझरमाडे निवासी राजेन्द्रप्रसाद त्रिपाठीको ८४ वर्षको उमेरमा निधन भएको छ ।

https://etxflooring.com/2025/04/c1so424i2 उनले २०१७ सालमा भूमिगत पार्टी सदस्यको रुपमा काम गरेका थिए । २०२८ सालमा तत्कालिन कालिका गाविसको प्रधानपञ्च भएका थिए ।

see साविक कालिका गाविसमा पार्टीको संस्थापक सभापति रहेका त्रिपाठीले लामो समय पार्टीको विकास र विस्तारमा योगदान गरेका छन् । राजनीतिसँगै शिक्षा र धार्मिक क्षेत्रको विकासमा पनि उनको उल्लेख्य योगदान रहेको कास्की काँग्रेसका प्रवत्ता नवीन सिग्देलले बताए । उनले समाजमा निष्ठावान र त्यागि व्यक्तिको पहिचान बनाएका थिए ।

उनका तीन छोरा र तीन छोरी छन् । किर्तिवल्लभ त्रिपाठी, विष्णुप्रसाद त्रिपाठी र शिवप्रसाद त्रिपाठी तीन छोरामध्य किर्तिवल्लभ पर्यटन क्षेत्रसँग आवद्व छन् ।

सामाजिक क्षेत्रमा लामो समय योगदान पु¥याएका त्रिपाठीलाई ८४ पूजासँगै वैशाख २५ गते कालिकामा नागरिक अभिनन्दन र उनको जीवनसँग सम्वन्धित पुस्तक प्रकाशित गर्ने तयारी भएपनि लकडाउनका लागि स्थगित भएको थियो ।
पछि कुनै कार्यक्रम गरी पुस्तक विमोचन गरिने कालिका गाविसका पूर्व सभापति भानु ढकालले बताए ।

स्व. त्रिपाठीको पार्थिव शरीर पोखरा रामघाटस्थित सेती नदी किनारमा अत्येष्टि गरिएको छ । नेपाली काँग्रेसका पूर्व महामन्त्री तारानाथ रानाभाट, कास्की काँग्रेस सभापति कृष्ण केसी, पूर्व सभापति यज्ञबहादुर थापा, क्षेत्रीय सभापति बृजमान गुरुङ र गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापा लगायतले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्वाञ्जली अर्पण गरेका थिए ।
शवयात्रामा पार्टीका नेता तथा कार्यकर्ता, शुभेच्छुक, व्यवसायी, सामाजिक कार्यकर्ता र आफन्तको सहभागिता थियो ।

यसैबीच, नेपाली काँग्रेस कास्कीले अगुवा नेता राजेन्द्रप्रसाद त्रिपाठी र सार्दीखोलाका क्रियाशील सदस्य प्रेमबहादुर तामाङको निधनप्रति दुःख व्यक्त गरेको छ ।

तामाङ २०४९ सालको स्थानीय निर्वाचनमा साविक सार्दीखोला गाविस वडा नं ५ मा वडाध्यक्ष निर्वाचित भएका थिए ।

कास्की काँग्रेसले त्रिपाठी र तामाङको निधनले पार्टीमा अपुरणिय क्षति पुगेको उल्लेख गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

रहेनन्, गजलकार पङ्गेनी
पोखरामा ‘फेवा नव वर्ष’ महोत्सव
पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण

नेपाल अपडेट

इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

Loading...
08 Apr · Rastra · USD/EUR
follow link Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: go to link Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
137.34
Indian Rupee 
Indian Rupee
85.79
US Dollar 
US Dollar
1
Euro 
Euro
0.91
British Pound 
British Pound
0.78
Australian Dollar 
Australian Dollar
1.65
Japanese Yen 
Japanese Yen
146.34
US Dollar 
US Dollar
1
08 Apr · FX SourceRastra 
follow Nepal Rastra bank
https://mhco.ca/lc1mfmnv Check: 08 Apr 2025 00:30 UTC
source url Latest change: 07 Apr 2025 18:19 UTC
https://townofosceola.com/3zrvm7kfept API: CurrencyRate
Discount Tramadol Online Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: follow link Exchange Rates🚀