https://etxflooring.com/2025/04/99d3kx269m पोखरा, १६ वैशाख । पोखरा १८, सराङकोट निवासी नेपाली काँग्रेस कास्कीका जिल्ला सदस्य कृष्णप्रसाद तिमिल्सिनालाई मातृशोक परेको छ ।
Cheap Clonazepam Fast Shipping उनकी आमा अयोध्या तिमिल्सिनाको ८५ वर्षको उमेरमा निधन भएको हो । उनको पार्थिव शरीर मङ्गलबार पोखरा १, गाईघाटमा अन्त्येष्ठि गरिएको छ ।
see url उनका तीन छोरा र तीन छोरी छन् । शवयात्रामा नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता, शुभेच्छुक, छिमेकी र आफन्त सहभागी थिए ।
कास्की काँग्रेसका सभापति कृष्णबहादुर केसी, नेतृ शारदा पौडेल, क्षेत्रीय सभापति पोषनाथ शर्मा र कास्की काँग्रेसका प्रवत्ता नवीन सिग्देललगायत दाहसंस्कारस्थलमा पुगेर श्रद्वाञ्जली अर्पण गरेको नेपाली काँग्रेस पोखरा १८ वडा कार्यसमितिका सभापति शिवप्रसाद तिमिल्सिनाले जानकारी दिए ।
तीन छोरामध्यका जेठा छोरा कृष्णप्रसाद तिमिल्सिना डिएलए कास्कीका पूर्व अध्यक्ष पनि हुन् । कान्छा छोरा दिपेन्द्र तिमिल्सिना काँग्रेस क्रियाशील सदस्य हुन् । माइला छोरा सूर्यप्रकाश तिमिल्सिना ‘पालुवा’ शिक्षक हुन् ।
यसैबीच नेपाली काँग्रेस कास्कीले शोक विज्ञप्ति प्रकाशित गरी तिमिल्सिनाको निधनप्रति दुःख व्यक्त गरेको छ ।
विज्ञप्तिमा दिवगंत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ ।
भर्खरै
सोह्र वर्ष विदेश बसेका दिलचन ड्रागनफ्रुट खेतीमा रमाउँदै
पोखरा कलेज अफ म्यानेजमेन्टमा नमूना पत्रकार सम्मेलन
रहेनन्, गजलकार पङ्गेनी
पोखरामा ‘फेवा नव वर्ष’ महोत्सव
पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं