मङ्गलबार, ११ चैत्र २०७६
पोखरा, ११ चैत । कोरोना नियन्त्रण गर्न गण्डकी प्रदेश मुख्यमन्त्री विपद् व्यवस्थापन कोषका लागि विभिन्न क्षेत्रबाट सहयोग घोषणा हुन थालेको छ ।
पोखराको जनप्रिय बहुमुखी क्याम्पसले कोषमा ५० हजार प्रदान गर्ने अध्यक्ष तारा गिरीले जानकारी दिए ।
बाहिर निस्कन सहज हुने बित्तिकै सो रकम हस्तान्तर गरिने क्याम्पस प्रमुख विरञ्जी गौतमको भनाइ छ ।
त्यस्तै, लायन्स क्लब अफ पोखरा फिष्टेल सिटीले पनि सहयोग गर्ने भएको छ ।
क्लबका अध्यक्ष तारा गिरीले ५० हजार सहयोग गर्ने जानकारी दिएका छन् ।
भर्खरै
बागचन्द मुख्य न्यायाधीशमा नियुक्त, ३५ जिल्ला न्यायाधीश सिफारिस
बङ्गलादेशबाट फर्किएका विद्यार्थीको परराष्ट्रमन्त्रीसँग आग्रह–साथीहरुको सुरक्षा होस्
पूर्वराज्यमन्त्री हत्या घटनास्थल नजिकैबाट रगत लत्पत्तिएको ‘फरसा’ बरामद
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
मुलुकको अग्रगमन सरकारको उच्च प्राथमिकतामा प्रधानमन्त्री : ओली
विपद्का बेला सक्रियता बढाउन गृहमन्त्री लेखकको निर्देशन
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं