https://lavozdelascostureras.com/fyhio2k4xe

सिग्देल मार्गमा शुभकामना

सिग्देल मार्गमा शुभकामना

sigdel marga

follow पोखरा, ३ असोज । पोखरा १३ स्थित सिग्देल मार्ग टोल विकास संस्थाले तिहार, छट, इद र ल्होसारको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

https://townofosceola.com/hf1rnml सांदीपन प्रि स्कूलमा आयोजित कार्यक्रममा संस्थाका सदस्य, शुभेच्छुक र स्थानीय सहभागी थिए । कार्यक्रममा बोल्दै पृग्वीधर सिग्देल समाजका अध्यक्ष कृष्णप्रसाद सिग्देलले चाडपर्वले एकता, सद्भाव र सहकार्यको विकास गर्ने विश्वास व्यक्त गरे ।

https://semichaschaver.com/2025/04/03/7a0gl1g1 पोखरा १३ का वडा सदस्य टंकप्रसाद भट्टराईले विकासका लागि सबै हातेमालो गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा समाजसेवी प्रकाश सिग्देल, नेकपा युवा संघका केन्द्रीय सदस्य पूर्ण लामा, नेपाल परिवार नियोजन संघका केन्द्रीय सदस्य अर्जुन सिग्देल, राइजिङ स्टार एकेडेमीका अध्यक्ष ज्ञानबहादुर कार्की, अभिभावकको तर्फबाट सत्यदेवी खनाल, बाल संरक्षण समितिकी अध्यक्ष सुनिता गोतामे लगायतले बोेलेका थिए ।

त्यस अवसरमा सांदीपन प्रि स्कूलले हालै गठित पृथ्वी बाल क्लब र बाल संरक्षण समितिका पदाधिकारी एवं सदस्यहरुलाई सम्मान गरेको थियो ।

विद्यालय सञ्चालक नवीन सिग्देल, सपना पोखरेल, शिक्षक शान्ति पाण्डे क्षेत्री र अनिता नेपालीले उनीहरुलाई खादा, पुष्पगुच्छा र अविर लगाइदिएर सम्मान गरेका थिए ।

संस्थाका अध्यक्ष रुद्रनाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सांदीपन प्रि स्कूलका संचालक नवीन सिग्देलले स्वागत र संस्थाका सचिव निलकण्ठ सिग्देलले कार्यक्रम सञ्चालन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

रहेनन्, गजलकार पङ्गेनी
पोखरामा ‘फेवा नव वर्ष’ महोत्सव
पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण

नेपाल अपडेट

इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

Loading...
07 Apr · Rastra · USD/EUR
follow link Nepal Rastra bank
source url Check: 07 Apr 2025 00:45 UTC
see Latest change: 06 Apr 2025 18:19 UTC
source url API: CurrencyRate
here Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: get link Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
136.38
Indian Rupee 
Indian Rupee
85.19
US Dollar 
US Dollar
1
Euro 
Euro
0.91
British Pound 
British Pound
0.78
Australian Dollar 
Australian Dollar
1.65
Japanese Yen 
Japanese Yen
146.96
US Dollar 
US Dollar
1
07 Apr · FX SourceRastra 
Order Tramadol From Uk Nepal Rastra bank
source url Check: 07 Apr 2025 00:45 UTC
https://www.psychiccowgirl.com/rf5mqwtuybf Latest change: 06 Apr 2025 18:19 UTC
Buying Tramadol Online Cheap API: CurrencyRate
https://www.annarosamattei.com/?p=iy0y59793 Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: https://audiopronews.com/headlines/u2581ngrow Exchange Rates🚀