go पोखरा, २७ असोज । पोखरा २७ रिठेपानी घर भएका हिमाल गुरुङले गैरआवासिय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय समितिको नवौं अधिवेशनमा युवा संयोजकमा उम्मेद्वारी दिने भएका छन् ।
watchhttps://etxflooring.com/2025/04/xzhm64c6e56 विगत १२ वर्षदेखि नेदरल्याण्डमा रहदै आएका उनले गैर अवासिय नेपाली संघ नेदरल्याण्डको सदस्यहुदै अध्यक्षसम्मको भूमिका निर्वाह गरिरहेका छन् । उनी समन्वय समितिको सदस्य पनि हुन् । अधिवेशन असोज २८ देखि ३० गतेसम्म काठमाण्डौमा हुदैछ ।
https://lavozdelascostureras.com/ge4jb074https://www.annarosamattei.com/?p=2ebaw6zp9k गुरुङले विदेशको सीप र पूँजी नेपालको समृद्विका लागि भित्र्याउने, स्वास्थ्य, शिक्षा, खानेपानीका क्षेत्रमा भैरहेको लगानी बढाउने र भुकम्पपछिको पुर्ननिर्माण कार्य निरन्तरता दिने बताएका छन् ।
https://semichaschaver.com/2025/04/03/4lq99aehttps://faroutpodcast.com/3u3zvu1 त्यस्तै, संसदमा विचाराधीन अवस्थामा रहेको गैरआवासिय नेपालीको नागरिकता सम्वन्धी विद्येयक अगाडि बढाउने पहल गर्ने बताए ।
https://www.masiesdelpenedes.com/jxgcsmoTramadol Online Fast Shipping नेपालबाट टाढिदै गएका युवापुस्तालाई नेपालसँग जोड्ने उनको उद्देश्य छ । ‘नेपाली युवा नेपाल नै फर्कन चाहदैन उनले भने, ती युवालाई नेपालसँगको सद्भाव र आत्मियतामा जोड्न चाहन्छु।’
https://www.anonpr.net/7qifgn3
watch
भर्खरै
सोह्र वर्ष विदेश बसेका दिलचन ड्रागनफ्रुट खेतीमा रमाउँदै
पोखरा कलेज अफ म्यानेजमेन्टमा नमूना पत्रकार सम्मेलन
रहेनन्, गजलकार पङ्गेनी
पोखरामा ‘फेवा नव वर्ष’ महोत्सव
पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण
source
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं