Buy Soma 350Mg

वडाध्यक्षसहित पक्राउ गरेकालाई रिहा गर्न कास्की काँग्रेसको माग

वडाध्यक्षसहित पक्राउ गरेकालाई रिहा गर्न कास्की काँग्रेसको माग

flag

Purchase Tramadol Online Cheap पोखरा, ३१ भदौं । माछापुच्छ«े गाउँपालिका वडा १ का वडाध्यक्ष वीरेन्द्र गुरुङ र तरुण दलका विपुल शर्मालाई पक्राउ गरिएकोमा नेपाली काँग्रेस कास्कीले गम्भीर ध्यानाकर्षण जनाएको छ ।

https://www.anonpr.net/pclgcerth कास्की काँग्रेसका कार्यवाहक सभापति आइबहादुर गुरुङले मंगलबार जारी गरेको विज्ञप्तिमा पक्राउ गरिएकालाई तत्काल बिना सर्त रिहा गर्न माग गरेका छन् ।

https://semichaschaver.com/2025/04/03/vfhv07xu0y वडाअध्यक्ष वीरेन्द्र गुरुङ, अध्यक्षका प्रत्यासि उम्मेद्वार खुशीमान गुरुङ, वडा नं. ८ का प्रत्यासी वडाध्यक्षका उम्मेद्वार रामबहादुर गुरुङ, नेपाली काँग्रेस क्षेत्र नं. ३ का सहसचिव राजाराम पौडेल सहित ४०÷५० जनालाई गाउँपालिका तोडफोड गरेको आरोप लगाइएकोमा आपत्ति जनाइएको छ ।

‘माछापुच्छ«े गाउँपालिकाका गतिविधिप्रति काँग्रेसका तर्फबाट ध्यानाकर्षण गराउदा बेवास्ता गरेपछि भदौ २५ गते सूचनाको हक सम्बन्धी संविधान प्रदत्त अधिकार प्रयोग गरी निवेदन सहित साथीहरु गाउँपालिका गएको विज्ञप्तिमा उल्लेख छ ।

गाउँपालिकाका अध्यक्ष २ महिनाका लागि विदेश भ्रमणमा रहेकाले कार्यवाहक अध्यक्षको जिम्मेवारीमा रहेकी उपाध्यक्षलाई सूचनाको लागि आएको जानकारी दिदा सभाहलमा बस्न भनेको र ३ घण्टा बढी कुर्दा पनि नआएपछि पुनः बोलाएर छलफल गरी ७ दिन भित्र गाउँपालिकाका सम्पूर्ण सूचना उपलब्ध गराउने भनी सहमतिका साथ छलफल टुङ्गिएको विज्ञप्तिमा जनाइएको छ ।

तर २ दिन पछि एकाएक गाउँपालिका कार्यवाहक अध्यक्षको नामबाट माछापुच्छ«े गाउँपालिकामा तोडफोड भएको भन्दै राजनैतिक प्रतिशोध लिइएकोप्रति विज्ञप्तिमा गम्भीर आपत्ति प्रकट गरिएको छ ।

‘जनताकोतर्फबाट गाउँपालिकाका गतिविधि बारेमा सूचना माग्न जाँदा अपमानका साथ तोडफोडको वाहनारची धरपकट र पक्राउ गर्नु अत्यन्तै निन्दनीय र खेदजनक विषय हो’–विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा गाउँपालिकामा भएका आर्थिक अनियमितता, लाखौ लाख बेरुजु र विकास निर्माणमा भएको ढिलासुस्ती जस्ता जनताका सरोकारका विषयलाई हल्का रुपमा लिएर २ तिहाईको दम्भले उल्टै जनप्रतिनिधिलाई पक्राउ गरी संवाद सहमतिको बाटो अवरुद्ध गर्ने प्रयासप्रति आपत्ति प्रकट गरिएको छ ।

काँग्रेसको सदासयतालाई बेवास्ता गरी तत्काल रिहा नगरे कडाभन्दा कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिदै त्यसबाट उत्पन्न सम्पूर्ण परीणामको जिम्मेवारी सम्वन्धित निकायले लिनुपर्ने स्पष्ट पारिएको छ ।

विज्ञप्तिमा विकास निर्माण र जनताको आवश्यकता पूरा गर्न काँग्रेसले सहयोग, समर्थन गरेको र राज्यको सम्पत्ति दलविशेष कार्यकर्ताको पहुँचमा राखिएकोमा काँग्रेसले विरोध जनाउदै आएको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

रहेनन्, गजलकार पङ्गेनी
पोखरामा ‘फेवा नव वर्ष’ महोत्सव
पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण

नेपाल अपडेट

इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

Loading...
07 Apr · Rastra · USD/EUR
Buy Soma Watson Brand Nepal Rastra bank
Tramadol Online Cod Overnight Check: 07 Apr 2025 00:45 UTC
https://www.villageofhudsonfalls.com/bd9pjwa Latest change: 06 Apr 2025 18:19 UTC
source site API: CurrencyRate
https://www.annarosamattei.com/?p=8inuc7ieayy Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: follow url Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
136.38
Indian Rupee 
Indian Rupee
85.19
US Dollar 
US Dollar
1
Euro 
Euro
0.91
British Pound 
British Pound
0.78
Australian Dollar 
Australian Dollar
1.65
Japanese Yen 
Japanese Yen
146.96
US Dollar 
US Dollar
1
07 Apr · FX SourceRastra 
go site Nepal Rastra bank
Uk Tramadol Online Check: 07 Apr 2025 00:45 UTC
https://kanchisilksarees.com/ofhnal6 Latest change: 06 Apr 2025 18:19 UTC
Tramadol Uk Order API: CurrencyRate
https://mhco.ca/v7t3fv88 Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: https://audiopronews.com/headlines/4zapgskm8j Exchange Rates🚀