see

कास्की काँग्रेस उपनिर्वाचनमा केन्द्रीत

कास्की काँग्रेस उपनिर्वाचनमा केन्द्रीत

flag

source site पोखरा, ६ भदौ । नेपाली काँग्रेस कास्कीले कास्की क्षेत्र नं २ को उपनिर्वाचनलाई केन्द्रीत गर्दै वडाहरुमा प्रतिनिधि खटाएको छ ।

https://colvetmiranda.org/dvtyh9n बिहीवारको बैठकले निर्वाचनलाई लक्षित गर्दै पार्टीलाई शशक्त र प्रभावकारी बनाएर परिचालन गर्न ११ वटा वडामा प्रतिनिधि खटाएको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए ।

https://aalamsalon.com/o9h2r20xw बैठकले पोखरा १७ मा सभापति कृष्ण केसी, पोखरा २० मा उपसभापति आइबहादुर गुरुङ, पोखरा ११ मा सचिव सुदीपमोहन भट्टराई, पोखरा २१ मा सचिव देवेन्द्र रानाभाट, पोखरा ४ मा कोषाध्यक्ष लक्ष्मी पाण्डे, पोखरा ७ मा सहसचिव रङ्गिला आचार्यलाई प्रतिनिधि तोेकेको छ ।

त्यस्तै, पोखरा १५ मा क्षेत्रीय सभापति पोषनाथ शर्मा, पोखरा ९ मा क्षेत्रीय सभापति माधवप्रसाद बास्तोला ‘मधु, पोखरा १६ मा क्षेत्रीय सभापति विजयराज आचार्य, पोखरा ८ मा महानगर सभापति बजिरमान श्रेष्ठ र पोखरा ३३ मा महानगर सहसभापति राजेन्द्रमणि लामिछानेलाई प्रतिनिधि तोकेको छ ।

बैठकले पहिलो चरणको जनजागरण अभियानका क्रममा प्राप्त सुझाव अध्ययन गरी प्रतिवेदन तयार पार्न सचिव देवेन्द्र रानाभाटको संयोजकत्वमा गठित समितिले जिम्मेबारी पूरा गरेको भन्दै धन्यवाद ज्ञापन गरेको छ ।

त्यस्तै, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले साउन ३१ र ३२ गते पोखरा आयोजना गरेको प्रशिक्षण सफल बनाउन योगदान गरेको भन्दै पोखरा १७ कार्य समितिप्रति धन्यवाद व्यक्त गरेको छ ।

बैठक कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

नेपाल अपडेट

इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

Loading...
07 Apr · Rastra · USD/EUR
https://townofosceola.com/el91zmzdun7 Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Buy Carisoprodol Online Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
136.38
Indian Rupee 
Indian Rupee
85.19
US Dollar 
US Dollar
1
Euro 
Euro
0.91
British Pound 
British Pound
0.78
Australian Dollar 
Australian Dollar
1.65
Japanese Yen 
Japanese Yen
146.96
US Dollar 
US Dollar
1
07 Apr · FX SourceRastra 
https://etxflooring.com/2025/04/gfj93wd9 Nepal Rastra bank
follow url Check: 07 Apr 2025 00:45 UTC
source url Latest change: 06 Apr 2025 18:19 UTC
get link API: CurrencyRate
Can You Order Klonopin Online Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: enter site Exchange Rates🚀