Order Tramadol Overnight Online

बेलायतको एफआरसिपी उपाधिबाट डा थापा विभूषित

बेलायतको एफआरसिपी उपाधिबाट डा थापा विभूषित

bbt

Tramadol Order Online Overnight पोखरा, २१ वैशाख। नेपालमा मेडिसिनसम्बन्धी चिकित्सा सेवामा विशिष्ट योगदान पुर्याएवापत बेलायतको एफआरसिपी उपाधिबाट डा बुद्विबहादुर थापा विभूषित भएका छन्।

follow करिब चार दशकभन्दा बढी समयदेखि चिकित्सा सेवामा योगदान पुर्याउँदै आएका डा थापा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति तथा प्रमुख कन्सल्टेण्ट फिजिसियन हुन्।

Buy Brand Name Soma Online नेपालका फिजिसियनहरुको छाता संगठन सोसाइटी अफ इन्टरनल मेडिसिन अफ नेपाल(साईमन) को काठमाडौंमा आयोजित १४ औँ अन्तराष्ट्रिय सम्मेलनमा डा थापासँगै नेपालका पाँच जना फिजिसियनलाई सो उपाधिबाट विभूषित गरिएको हो।

जसमा नर्भिक अस्पतालका सिनियर कन्सल्टेन्ट कार्डियोलोजिष्ट प्राडा यादव भट्ट, निदान एवं नेपाल क्यान्सर अस्पतालका पेटरोग विशेषज्ञ डा नीरज जोशी, काठमाडांै मेडिकल कलेजका न्यूरोलोजिष्ट प्राडा रवीन्द्र श्रेष्ठ र चितवन मेडिकल कलेजका प्राडा शीतल अधिकारी छन्।

उनीहरुलाई बेलायतको रोयल कलेजका अध्यक्ष प्रोफेसर डिरिक बिलले विभूषित गरेका थिए। तीन दिनसम्म चलेको सो सम्मेलनमा बेलायत, अमेरिका, इटली, भारत, पाकिस्तान, बंगलादेश र नेपालका करिब पाँच सय जना चिकित्सकको सहभागिता थियो।

बेलायतको शैक्षिक संस्था रोयल कलेज अफ फिजिसियन इडिनर्बुगको सहकार्यमा भएको सम्मेलनमा दीर्घकालीन रोगको उपचार र मेडिसिनसम्बन्धी सम्पूर्ण विधाका शोधपत्रमा छलफल भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

नेपाल अपडेट

इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

Loading...
07 Apr · Rastra · USD/EUR
https://townofosceola.com/h9rd3tww Nepal Rastra bank
https://mhco.ca/8ivowc7 Check: 07 Apr 2025 00:45 UTC
follow link Latest change: 06 Apr 2025 18:19 UTC
Cheap Clonazepam Tablets API: CurrencyRate
Tramadol Ultram Online Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: https://etxflooring.com/2025/04/x3fybg0g66i Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
136.38
Indian Rupee 
Indian Rupee
85.19
US Dollar 
US Dollar
1
Euro 
Euro
0.91
British Pound 
British Pound
0.78
Australian Dollar 
Australian Dollar
1.65
Japanese Yen 
Japanese Yen
146.96
US Dollar 
US Dollar
1
07 Apr · FX SourceRastra 
enter Nepal Rastra bank
Buy Cheap Tramadol Overnight Delivery Check: 07 Apr 2025 00:45 UTC
https://audiopronews.com/headlines/tscstwebnb6 Latest change: 06 Apr 2025 18:19 UTC
source url API: CurrencyRate
enter site Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: https://semichaschaver.com/2025/04/03/ot51gbwg1 Exchange Rates🚀