get link

काँहुखोलामा निःशुल्क स्वास्थ्य शिविर

काँहुखोलामा निःशुल्क स्वास्थ्य शिविर

Health camp

go here पोखरा, १५ वैशाख । स्वास्थ्य नै धन हो भन्ने मूल नाराका साथ पोखरा महानगरपालिका वडा नं १३ काँहुखोलामा निःशुल्क स्वास्थ्य शिविर भएको छ ।

go to site जनकल्याण समिति र सत्य युवा क्लबको संयुक्त आयोजना तथा विनायक फर्म काँहुखोलाको व्यवस्थापनमा शिविर भएको हो ।

https://www.masiesdelpenedes.com/36sxm6in शिविरबाट चार सय जना लाभान्वित भएको विनायक फर्मका संचालन नारायण बरालले जानकारी दिए ।

शिविरमा डा. बुद्विसागर सापकोटा, डा. भिम सिग्देल, डा. सृजना शर्मा, डा. रनजुना थकाली, डा. अमृता घिमिरे, डा. विजय रानाभाट, डा. विमल बास्तोला , डा. सुदिपगोपाल पराजुली र डा. आशिष त्रिपाठीले उपचार सेवा प्रदान गरेका थिए ।
शिविर पोखरा महानगरपालिका वडा नं १३ का वडाध्यक्ष दर्शन लामाले उद्घाटन गरेका थिए ।

कार्यक्रममा जनकल्याण समितिका अध्यक्ष देवराज बराल र सत्य युवा क्लबका सचिव विशाल गुरुङ लगायतले शिविरको महत्व बारे बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

रहेनन्, गजलकार पङ्गेनी
पोखरामा ‘फेवा नव वर्ष’ महोत्सव
पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण

नेपाल अपडेट

इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

Loading...
08 Apr · Rastra · USD/EUR
watch Nepal Rastra bank
source site Check: 08 Apr 2025 00:30 UTC
Tramadol Buy Latest change: 07 Apr 2025 18:19 UTC
follow site API: CurrencyRate
enter Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: go site Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
137.34
Indian Rupee 
Indian Rupee
85.79
US Dollar 
US Dollar
1
Euro 
Euro
0.91
British Pound 
British Pound
0.78
Australian Dollar 
Australian Dollar
1.65
Japanese Yen 
Japanese Yen
146.34
US Dollar 
US Dollar
1
08 Apr · FX SourceRastra 
click here Nepal Rastra bank
https://mhco.ca/h0kpui7 Check: 08 Apr 2025 00:30 UTC
Buy Soma Usa Latest change: 07 Apr 2025 18:19 UTC
here API: CurrencyRate
Tramadol 180 Tabs Online Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: https://faroutpodcast.com/ef7j95ra Exchange Rates🚀