source link पोखरा, ४ चैत । पोखरा महानगरपालिका वडा नं १४ स्थित शुक्रराज बलभद्र माविका प्रधानाध्यापक र पूर्वप्रधानाध्यापकले सोमबार विज्ञप्ति प्रकाशित गरी विद्यालयको शैक्षिक वातावरण बनाउन शिक्षक एकतालाई मजबुद बनाउने प्रतिवद्वता व्यक्त गरेका छन् ।
watch विद्यालयका प्रध्यानाध्यापक भोलानाथ पौडेल र पूर्वप्रधानाध्यापक नारायणप्रसाद भण्डारीले सोमबार सामुहिक रुपमा विज्ञप्ति प्रकाशित गरी त्यस्तो प्रतिवद्वता व्यक्त गरेका हुन् ।
Tramadol Buy Online Cheap Uk विज्ञप्तिमा विद्यालयको आन्तरिक द्वन्द्वलाई सहि व्यवस्थापन तथा समाधान गर्नेभन्दा विभिन्न कोणबाट तरङ्गित गराउन खोजीएकोमा चिन्ता व्यक्त गरिएको छ ।
विद्यालयमा भए गरेका काम कारवाही प्रचलित नियम अनुसार भए नभएको आधिकारीक निकायलाई छानविन गर्न आग्रह गरिएको छ ।
साथै विद्यालयको हितका लागि शिक्षक एकता मजबुद बनाइने भन्दै शुभचिन्तक, शिक्षाप्रेमी, विद्यार्थी र अभिभावकलाई ढुक्क हुन आग्रह गरिएको छ ।
भर्खरै
सोह्र वर्ष विदेश बसेका दिलचन ड्रागनफ्रुट खेतीमा रमाउँदै
पोखरा कलेज अफ म्यानेजमेन्टमा नमूना पत्रकार सम्मेलन
रहेनन्, गजलकार पङ्गेनी
पोखरामा ‘फेवा नव वर्ष’ महोत्सव
पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं