https://www.anonpr.net/k9mtls0f

कास्की काँग्रेस विरोध प्रदर्शनको तयारीमा

कास्की काँग्रेस विरोध प्रदर्शनको तयारीमा

42044712_10217344373508381_4507669297862017024_n

https://townofosceola.com/q07cqygm5 पोखरा, १५ माघ । नेपाली काँग्रेस कास्की माघ २१ गतेको विरोध प्रदर्शनको तयारीमा जुटेको छ ।

https://semichaschaver.com/2025/04/03/58jfbucx20l कास्की काँग्रेसको मङ्गलबार बसेको बैठकले प्रदर्शनलाई प्रभावकारी बनाउने गरी तयारीमा जुट्ने निर्णय गरेको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए ।

https://www.annarosamattei.com/?p=utpf78nni4 काँग्रेसले सरकारका गतिविधि विरुद्व माघ २१ गते देशभरका ७७ जिल्लामा नै प्रदर्शन गर्दैछ ।

बैठकले पार्टीका भातृ तथा शुभेच्छुक संस्थाहरुलाई प्रदर्शनको तयारीमा जुट्न निर्देशन पनि दिएको छ ।

पोखराको पृथ्वीचोकबाट शुरु हुने प्रदर्शन न्यूरोड, चिप्लेढुङगाहुदै महेन्द्रपुलमा पुगेर कोणसभामा परिणत हुने छ ।

त्यस्तै, बैठकले काँग्रेस नेता एवं प्रजातन्त्र सेनानी केशवराज रेग्मीको स्मृतिमा माघ १८ गते शोकसभा गर्ने निर्णय गरेको छ ।

पोखरा चिप्लेढुङ्गास्थित कास्की काँग्रेसको परिषरमा हुने शोकसभामा काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल सहभागि हुने छन् ।

बैठक कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

नेपाल अपडेट

इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

Loading...
07 Apr · Rastra · USD/EUR
follow link Nepal Rastra bank
https://mhco.ca/5bzzcj7a Check: 07 Apr 2025 00:45 UTC
http://jannaorganic.co.uk/blog/2025/04/03/z4kcdfvjz Latest change: 06 Apr 2025 18:19 UTC
enter API: CurrencyRate
https://aalamsalon.com/s6hnq5dpu Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: https://etxflooring.com/2025/04/wp60ah1kzc1 Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
136.38
Indian Rupee 
Indian Rupee
85.19
US Dollar 
US Dollar
1
Euro 
Euro
0.91
British Pound 
British Pound
0.78
Australian Dollar 
Australian Dollar
1.65
Japanese Yen 
Japanese Yen
146.96
US Dollar 
US Dollar
1
07 Apr · FX SourceRastra 
https://reggaeportugal.com/csofezc6f Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: https://www.masiesdelpenedes.com/ltzl9411 Exchange Rates🚀