https://audiopronews.com/headlines/v29pd8n2iey पोखरा, १० माघ । सरकारका गतिविधिको विरोध गर्दै नेपाल तरुण दलले पोखरामा शुक्रबार प्रदर्शन गर्दै छ ।
https://www.annarosamattei.com/?p=o09cnd1zkBuy Cheap Tramadol Online Cod नेपाल तरुण दल केन्द्रीय समितिको आयोजना तथा नेपाल तरुण दल कास्कीको व्यवस्थापनमा गण्डकी प्रदेशस्तरीय प्रदर्शन गर्न लागिएको हो ।
https://faroutpodcast.com/g1admhla
Online Prescriptions Tramadol सात वटै प्रदेशमा प्रदर्शन गर्ने तरुण दलको निर्णय अनुसार पोखरामा पनि प्रदर्शन गर्न लागिएको छ ।
प्रदर्शनको सम्पूर्ण तयारी पूरा भएको नेपाल तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङले जानकारी दिए ।
Buy Cheap Tramadol 100Mg Online गण्डकी प्रदेशका ११ जिल्लाबाट नै सहभागिता रहने गरी तयारी गरेका छौं, अध्यक्ष गुरुङले भने – ‘प्रदर्शनबाट नै सरकारका नराम्रा गतिविधिको बिरोध र खवरदारी गर्ने छौं।’
Tramadol Order Overnightwatch पोखराको मानवअधिकार चोक चिप्लेढुङ्गाबाट शुरु हुने प्रदर्शन पृथ्वीचोकमा पुगि सभामा परिणत हुनेछ ।
https://kanchisilksarees.com/f1ryv6fsd कर, भ्रष्टाचार, महंगी, वाइडबडी प्रकरणको विरोध तथा निर्मला पन्तका हत्यारालाई कारबाहीको माग गदै प्रदर्शन गरिने बताइएको छ ।
https://mhco.ca/4cbxb11guyp तरुण दलले राज्यको ढुकुटी दुरुपयोग गरी करौडौं मूल्यको गाडी र हेलिकप्टर खरिद गर्नु, बुढी गण्डकी जलविद्युत आयोजना बिना टेण्डर दिनु, डा. गोविन्द केसीसँग गरिएका सम्झौता विपरित गएर स्वास्थ्य क्षेत्र तहसनहस बनाइएको भन्दै सरकारको निन्दा गरेको छ ।
https://townofosceola.com/8c7ic84qxl
भर्खरै
इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बागचन्द मुख्य न्यायाधीशमा नियुक्त, ३५ जिल्ला न्यायाधीश सिफारिस
बङ्गलादेशबाट फर्किएका विद्यार्थीको परराष्ट्रमन्त्रीसँग आग्रह–साथीहरुको सुरक्षा होस्
पूर्वराज्यमन्त्री हत्या घटनास्थल नजिकैबाट रगत लत्पत्तिएको ‘फरसा’ बरामद
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
मुलुकको अग्रगमन सरकारको उच्च प्राथमिकतामा प्रधानमन्त्री : ओली
https://lavozdelascostureras.com/r71qcvf7xi
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं