https://www.annarosamattei.com/?p=l7tjdaw5s

उज्वल टोल विकास संस्थाको चौथो साधारणसभा

उज्वल टोल विकास संस्थाको चौथो साधारणसभा

43500772_1152351211585895_8996176341434892288_n

https://colvetmiranda.org/ois7gvujt पोखरा, २५ असोज । पोखरा महानगरपालिका वडा नं १३ पाटनबेसीस्थित उज्वल टोल विकास संस्थाको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

go site साधारणसभाले अध्यक्ष बुद्विप्रसाद बराल र सचिव गंगाधर बास्तोलाले प्रस्तुत गरेको वार्षिक र आर्थिक प्रतिवेदन पारित गरेको छ ।

get link त्यसअवसरमा उत्कृष्ठ कार्य गरेको भन्दै संस्थाका सचिव गंगाधर बास्तोला र ज्येष्ठ नागरिक भुवनसिंह बिकलाई सम्मान गरिएको थियो ।

त्यस्तै, तीजको अवसरमा वडामा आयोजित तीज गित प्रतियोगितामा सान्त्वना स्थान हासिल गर्ने संस्थाका महिलाहरुको टोली कुमारी बिक, शान्ति राना, चन्द्र बिक, विष्णु गुरुङ, सपना क्षेत्री र अस्मिता बराललाई पनि सम्मान गरिएको थियो ।

साधारणसभा उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं १३ की वडा सदस्य कृष्णकुमारी गुरुङले वडामा विकास निर्माणलाई प्राथमिकता दिइएको बताईन्।

आदर्श समाज दैनिकका कार्यकारी सम्पादक नवीन सिग्देलले राम्रो काम गरी बेग्लै पहिचान बनाउन आग्रह गरे ।

कार्यक्रममा प्रहरी सहायक निरीक्षक कृष्णबहादुर तामाङ, पाटनवेशी टोल विकास संस्थाका अध्यक्ष नरेन्द्र अधिकारी, कलाकार रतिमाया खड्का लगायतले बोलेका थिए ।

उज्वल टोल विकास संस्थाका अध्यक्ष बुद्विप्रसाद बरालको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य शारदा रानाभाटले स्वागत र उपाध्यक्ष राजेन्द्र क्षेत्रीले कार्यक्रम संचालन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

रहेनन्, गजलकार पङ्गेनी
पोखरामा ‘फेवा नव वर्ष’ महोत्सव
पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण

नेपाल अपडेट

इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

Loading...
07 Apr · Rastra · USD/EUR
see Nepal Rastra bank
Klonopin 2Mg Online Check: 07 Apr 2025 00:45 UTC
Buy Real Tramadol Online Latest change: 06 Apr 2025 18:19 UTC
https://www.masiesdelpenedes.com/n9g4l283uk API: CurrencyRate
click here Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: https://lavozdelascostureras.com/32hvnhcza Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
136.38
Indian Rupee 
Indian Rupee
85.19
US Dollar 
US Dollar
1
Euro 
Euro
0.91
British Pound 
British Pound
0.78
Australian Dollar 
Australian Dollar
1.65
Japanese Yen 
Japanese Yen
146.96
US Dollar 
US Dollar
1
07 Apr · FX SourceRastra 
https://kanchisilksarees.com/3u6mut5q5w9 Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: https://kirkmanandjourdain.com/3rt4zjy2b Exchange Rates🚀