go

क्रिष्टलमा शुभकामना आदानप्रदान

क्रिष्टलमा शुभकामना आदानप्रदान

43646323_1850920565015630_1201186508833292288_n

go here पोखरा, २४ असोज । विजयादशमीको अवसरमा क्रिष्टल ईण्टरनेशनल मण्टेश्वरी किण्डरवर्ड ठाडोपसल लेकसाईडमा शुभकामना आदानप्रदान गरिएको छ ।

source कार्यक्रममा अभिभावक, शुभेच्छुक, विद्यार्थी सहभागिता थियो । त्यसअवसरमा शैक्षिक तथा खेलकुदमा उत्कृष्ठ विद्यार्थीहरुलाई पुरस्कृत पनि गरिएको थियो ।

2 Soma 350Mg कार्यक्रममा अभिभावकका लागि अभिमुखिकरण गरिएको थियो । अभिमुखिकरण कार्यक्रममा उपेन्द्र अधिकारी र सुवास पौडेलले सहजिकरण गरेका थिए ।

कार्यक्रममा विद्यार्थीहरुले बनाएको चंगा प्रतियोगिता गरिएकोमा युकेजीकी सादिका श्रेष्ठ पहिलो , नर्सरीकी निर्वाणी पुन दोस्रो र एलकेजीकी ईशाना कँुवर तेस्रो भए । त्यस्तै अभिभावककोे चंगा प्रतियोगितामा शान्तिनगर चोकका जीवन ढुंगानाले बनाएको चंगा उत्कृष्ठ भएको छ ।

कार्यक्रममा मन्टेश्वरीकी डाईरेक्टर रिना पौडेलले विद्यार्थीलाई समयानुकुल ज्ञान दिइने गरेको बताईन् ।

आदर्श समाज दैनिकका कार्यकारी सम्पादक नवीन सिग्देलले अभिभावकको व्यस्त दैनिकीलाई सहज बनाउन मन्टेश्वरीले योगदान दिएको उल्लेख गरे ।

क्रिष्टल ईण्टरनेशनल मण्टेश्वरी किण्डरवर्डकी प्रिन्सिपल रेश्मी शर्माको अध्यक्षतामा भएको कार्यक्रमा बिनित छन्त्याल र राजश्री पौडेलले संयुक्तरूपमा संचालन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

रहेनन्, गजलकार पङ्गेनी
पोखरामा ‘फेवा नव वर्ष’ महोत्सव
पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण

नेपाल अपडेट

इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

Loading...
07 Apr · Rastra · USD/EUR
https://www.annarosamattei.com/?p=feqvb8548 Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: https://www.masiesdelpenedes.com/y1exgfy Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
136.38
Indian Rupee 
Indian Rupee
85.19
US Dollar 
US Dollar
1
Euro 
Euro
0.91
British Pound 
British Pound
0.78
Australian Dollar 
Australian Dollar
1.65
Japanese Yen 
Japanese Yen
146.96
US Dollar 
US Dollar
1
07 Apr · FX SourceRastra 
source site Nepal Rastra bank
https://aalamsalon.com/ftioxq5a Check: 07 Apr 2025 00:45 UTC
source Latest change: 06 Apr 2025 18:19 UTC
https://www.villageofhudsonfalls.com/1worfoyjq5r API: CurrencyRate
https://www.psychiccowgirl.com/9ri84sbdj Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: http://jannaorganic.co.uk/blog/2025/04/03/1bb3z34ffog Exchange Rates🚀