https://kirkmanandjourdain.com/vstlkpxf

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलनमा, शुरु गरे असहयोग आन्दोलन

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलनमा, शुरु गरे असहयोग आन्दोलन

42678901_2318095194885985_5490038570267705344_n

https://townofosceola.com/2iqmb2gqjpz पोखरा, १२ असोज । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीहरु आन्दोलनमा उत्रेका छन् ।

go स्थायीलाई स्तरबृद्वि र करारलाई स्थायी गर्न माग गर्दै कर्मचारीहरु आन्दोलित भएका हुन् ।

source url पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रुपान्तरण भएपछि तत्कालिन अस्पताल विकास समिति अन्तर्गतका कर्मचारीहरु आन्दोलनमा उत्रेका हुन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान कर्मचारी युनियनको नेतृत्वमा असहयोग आन्दोलन चलाइएको छ । असहयोग आन्दोलन अन्तर्गत कर्मचारीहरु अस्पताल जाने तर काममा नखटिने गरेका छन्। अस्पताल परिषरको लायन्स पार्कमा उनी बिहीबारदेखि सामुहिक धर्नामा सहभागि छन् ।

करिब एक सय कर्मचारीको स्तरबृद्वि र दुई सय हाराहारीमा रहेका करार कर्मचारीलाई स्थायी गर्नुपर्ने युनियनको माग छ ।
करिव एक दशकअघि स्थायी भएका कर्मचारीको स्तरबृद्वि नभएको र १५÷१६ वर्षअघिदेखि कार्यरत कर्मचारी समेत करारमा रहेको बताइएको छ ।

कर्मचारी युनियनका अध्यक्ष डा. ढाकाकुमार श्रेष्ठले प्रतिष्ठानले पटक÷पटक वार्ता गरी आन्दोलन तुहाएको भन्दै यसपटक निर्णायक आन्दोलनमा उत्रने बताएका छन् ।

झण्डै दुई महिना पहिले प्रतिष्ठानसँग भएको वार्तामा एक हप्ताभित्र तत्कालित अस्पताल विकास समितिका कर्मचारीलाई प्रतिष्ठानमा समायोजन गरी नियुक्ति पत्र प्रदान गर्ने र स्थायी प्रक्रिया अघि बढाउने सहमति भएपनि सहमति अनुसार काम नभएको युनियनको आरोप छ ।

यसपटकको आन्दोलन माग पूरा नभएसम्म रोकिदैन युनियनका अध्यक्ष डा. श्रेष्ठले भने – ‘यसपटक आश्वासन होइन, परिणाम चाहिन्छ।’

युनियनले पहिलो चरणमा असहयोग आन्दोलन शुरु गरेपनि छिट्टै नयाँ आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ ।
यसैबीच, नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी प्रदेशले शुक्रबार विज्ञप्ति प्रकाशित गरी आन्दोलनप्रति ऐक्यवद्वता जनाएको छ ।
गण्डकी प्रदेश सभापति नारायण बरालद्वारा हस्ताक्षरित विज्ञप्तिमा न्यायका लागि लडिरहेका कर्मचारीहरुको जायज माग पूरा गर्न माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

रहेनन्, गजलकार पङ्गेनी
पोखरामा ‘फेवा नव वर्ष’ महोत्सव
पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण

नेपाल अपडेट

इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

Loading...
07 Apr · Rastra · USD/EUR
go here Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: https://www.annarosamattei.com/?p=b74ivek Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
136.38
Indian Rupee 
Indian Rupee
85.19
US Dollar 
US Dollar
1
Euro 
Euro
0.91
British Pound 
British Pound
0.78
Australian Dollar 
Australian Dollar
1.65
Japanese Yen 
Japanese Yen
146.96
US Dollar 
US Dollar
1
07 Apr · FX SourceRastra 
https://lavozdelascostureras.com/w00jja5mz Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: go to link Exchange Rates🚀