see

रेडीयो अकला दोस्रो वर्षमा

रेडीयो अकला दोस्रो वर्षमा

42232673_1704516016337903_322897994955358208_n

https://musicboxcle.com/2025/04/qebmmphu पोखरा, ५ असोज । पोखराको लामाचौरमा अकला मिडिया प्रालिद्वारा संचालित
रेडीयो अकला शुक्रबारदेखि दोस्रो वर्षमा प्रवेश गरेको छ ।

https://www.psychiccowgirl.com/azdizk71s रेडीयोले समाचारमूलक, मनोरञ्जन, बहसमूलक, शिक्षा, स्वास्थ्य, बाल अधिकार
लगायतका कार्यक्रमहरु प्रशारण गर्दै आइरहेको छ । रेडीयोमा १० जना कर्मचारी
कार्यरत छन् ।

https://kanchisilksarees.com/tjebxdjcln0 सवैको सहयोगले एक वर्ष पूरा गर्न सफल भयौ, प्रालिका अध्यक्ष बिराज
शर्माले भने – ‘हामीले अझै बढी सहयोग र सद्भावको आशा गरेका छौं।’

दोस्रो वर्ष प्रवेशको अवसरमा शुक्रबार केक काट्नुको साथै कार्यक्रम पनि
गरेको छ ।

कार्यक्रम उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं १६ का वडाध्यक्ष जीवन
आचार्यले पर्यटन, व्यवसाय, सामाजिक गतिविधि प्रवद्र्वनमा रेडीयोले निर्वाह
गरेको भुमिका प्रशंसनीय भएको बताए ।

समाजसेवी गुरुदत्त पहारीले सत्यतथ्य सामग्री प्रशारण गरी स्रोताको मन जित्न आग्रह गरे ।
आदर्श समाज दैनिकका कार्यकारी सम्पादक नवीन सिग्देलले संचार क्षेत्रप्रति
युवाहरुले प्रतिवद्वताले आफुलाई उत्साहित बनाएको बताए ।

समाजसेवी दुर्गादत्त बास्तोलाले रेडीयोलाई सकेको सहयोग गर्ने प्रतिवद्वता व्यक्त गरे ।

अकला मिडिया प्रालिका अध्यक्ष बिराज शर्माको अध्यक्षतामा भएको कार्यक्रम
कार्यक्रम प्रस्तोता दिनेश वाग्लेले संचालन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

रहेनन्, गजलकार पङ्गेनी
पोखरामा ‘फेवा नव वर्ष’ महोत्सव
पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण

नेपाल अपडेट

इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

Loading...
07 Apr · Rastra · USD/EUR
https://lavozdelascostureras.com/29b4eq57x Nepal Rastra bank
source Check: 07 Apr 2025 00:45 UTC
https://faroutpodcast.com/tg1hrol0 Latest change: 06 Apr 2025 18:19 UTC
follow url API: CurrencyRate
https://www.masiesdelpenedes.com/f3l4bqos8 Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: https://etxflooring.com/2025/04/7mj4b85d Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
136.38
Indian Rupee 
Indian Rupee
85.19
US Dollar 
US Dollar
1
Euro 
Euro
0.91
British Pound 
British Pound
0.78
Australian Dollar 
Australian Dollar
1.65
Japanese Yen 
Japanese Yen
146.96
US Dollar 
US Dollar
1
07 Apr · FX SourceRastra 
https://mhco.ca/c4htwbnrn Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: https://colvetmiranda.org/bslu7626v Exchange Rates🚀