https://townofosceola.com/4s7coqm9

प्रजू प्यानललाई दशजना पूर्व अध्यक्षहरुको समर्थन

प्रजू प्यानललाई दशजना पूर्व अध्यक्षहरुको समर्थन

42153367_979633528887940_8507871699847348224_n

पोखरा, ४ असोज । पोखरा उद्योग वाणिज्य संघका १० जना पूर्व अध्यक्षहरुले संयुक्त रुपमा विज्ञप्ति निकालेर रवीन्दबहादुर प्रजूको प्यानललाई समर्थन गरेका छन् ।

पूर्व अध्यक्षहरु सुुरेशकुमार राजभण्डारी, हेमबहादुर प्रधान, आनन्दराज मुल्मी, वसन्त उदास, रमेश कर्माचार्य, राजेन्दकुमार लालचन, दीपक श्रेष्ठ, मानकाजी माकाजू, कृष्णमोहन श्रेष्ठ र विन्दुकुमार थापाले संयुक्त रुपमा विज्ञप्ति निकालेर पोखरा उद्योग वाणिज्य संघको आगामी नेतृत्वमा प्रजू प्यानललाई समर्थन गर्दै निर्वाचित गराउन सबै व्यवसायी मतदाताहरुलाई अपिल समेत गरेका छन् ।

राजनीति र स्वार्थभन्दा माथि उठेर व्यवसायीको हितका लागि समर्पित यस संस्थाले वर्षौदेखि विधि, विधान, सहमति र सहकार्यलाई प्रमुख मन्त्रका रुपमा मानेको उल्लेख गर्दै पूर्व अध्यक्षहरुको हस्ताक्षर रहेको विज्ञप्तिमा व्यवसायीका बीचको भातृृत्व कायम राख्न र व्यवसायिक वातावरण तयार गर्न समेत सहमती र सहकार्यको विकल्प नभएको उल्लेख गरिएको छ ।
तर सोही सहमतीको मर्म र भावना अनुरुप ३२ औ महाधिवेशनमा हालका बरिष्ठ उपाध्यक्ष रविन्द्रबहादुर प्रजूलाई सर्वसम्मत रुपमा अध्यक्ष बनाउन वर्तमान अध्यक्ष, पूर्व अध्यक्ष र वर्तमान महासचिवको सक्रियतामा लिखित सहमती भएको भएपनि अकस्मात उक्त सहमतीमा हस्ताक्षर गर्ने वर्तमान महासचिवले नै सहमती विपरित उम्मेदवारी दिएकाले आश्चर्य पूर्व अध्यक्षहरुको विज्ञप्तिमा लेखिएको छ ।

सहमती गर्ने अनि सहमती तोड्दै जाने प्रवृत्ति संस्थागत हितका लागि घातक हो र यस्तो प्रवृत्तिले निजी क्षेत्रको विश्वसनियता माथि प्रश्न समेत उठ्न सक्छ । हामी अझै पनि सहकार्य र सहमतीमा जोड दिन्छौँ र वर्तमान अध्यक्ष र पूर्व अध्यक्षको रोहबरमा गरिएको उक्त लिखित सहमती अनुसार नै कार्यान्वयन हुनुपर्दछ र सहमतीकै आधारमा बरिष्ठ उपाध्यक्ष रविन्द्रबहादुर प्रजूलाई नै अध्यक्षमा अगाडी बढाउनु पर्दछ भन्ने हाम्रो मान्यता र समर्थन रहेको कुरा पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Overnight Tramadol Mastercard किन गरे त पूर्व अध्यक्षहरुले प्रजूलाई समर्थन
 आउँदा दिनहरुमा सरकारी कार्यालयहरुबाट गरिने ठाडो हस्तक्षेपबाट बचाउन र ३ तहका सरकारसँग समन्वय र सहकार्य गरी पोखरामा समग्र व्यवसायीक विकास गर्न ।
 विभिन्न नाममा रहेको व्यापार, वाणिज्य, उद्योग ंसंघहरुबाट पोखरा उद्योग वाणिज्य संघलाई कमजोर बनाउन गरिरहेको प्रयासलाई परास्त गर्न ।
 व्यवसायीहरुले भोग्नुपरेको समस्या र चुनौति जस्तैः कर प्रणाली, बैंकको कार्य प्रणाली, व्यवसाय दर्ता र खारेजी प्रकृयालाई सहज बनाउने काम अगाडी बढाउन ।
 गैर राजनैतिक चरित्रको विशुद्ध व्यवसायिक र सामाजिक संस्थाको रुपमा रहेको पोखरा उद्योग वाणिज्य सँघलाई राजनैतिक रंग दिने दुष्प्रयासलाई निस्तेज पार्न ।

https://musicboxcle.com/2025/04/3dg5lhsg7 पोखरा इलेक्ट्रोनिक्स व्यवसायी संघको पनि समर्थन
पोखरा इलोक्ट्रोनिक्स व्यवसायी संघ पोखराले पनि विज्ञप्ति निकालेर प्रजू प्यानललाई समर्थन गरेको जनाएको छ । संघको यसपालीको चुनावमा उमेद्वारी दिएका विभिन्न प्यानल र पक्षका उमेद्वारहरुको प्रतिवद्धतालाई केलाउँदा अनुभवी, पोउवासंघको मर्म र भावना अनुरुप काम गर्ने उमेद्वारहरु रवीन्द्रबहादुर प्रजूको प्यानलमा मात्रै रहेको महसुश गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । संघका अध्यक्ष उदयबहादुर केसीले हस्ताक्षर गरेको विज्ञप्तिमा प्रजू प्यानल नै उत्तम विकल्प भएकोले यस प्यानललाई मतदान गरी विजयी गराउन सम्पूर्ण उद्योगी व्यवसायीलाई आह्वान अपिल गरिएको छ ।

https://audiopronews.com/headlines/9jwbsj1ffy उद्योग वाणिज्य तथा पर्यटन संघ प्रजूको पक्षमा
नयाँ शक्ति पाटी निकट व्यवसायीहरुको संगठन नेपाल उद्योग वाणिज्य तथा पर्यटन संघले पनि विज्ञप्ति निकालेर पोखरा उद्योग वाणिज्य संघको नेतृत्वको लागि हुने यसपालीको चुनावमा रवीन्द्रबहादुर प्रजूको प्यानललाई मतदान गर्न अपिल गरेको छ । संघका अध्यक्ष राजेन्द्रप्रसाद शर्माले हस्ताक्षर गरेका विज्ञप्तिमा असोज १ गते बसेको विस्तारित बैठकको निर्णय अनुसार प्रजू प्यानललाई समर्थन गरिएको जनाएको छ । दुइतिहाई बहुमत रहेको वर्तमान सरकारले उद्योगी व्यवसायीको हक हित र अधिकारको संरक्षण गर्न नसकेको बरु उल्टै अत्याधिक कर वृद्धि गरी व्यवसायीहरु विस्थापित हुने अवस्था सिर्जना गरेको कुरा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

रहेनन्, गजलकार पङ्गेनी
पोखरामा ‘फेवा नव वर्ष’ महोत्सव
पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण

नेपाल अपडेट

इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

Currency Converter
€0.88
13 Apr · Rastra · USD/EUR
Klonopin Cheap Nepal Rastra bank
https://colvetmiranda.org/44denmg Check: 13 Apr 2025 00:50 UTC
follow Latest change: 12 Apr 2025 18:19 UTC
https://kanchisilksarees.com/n1pmg91d24g API: CurrencyRate
https://etxflooring.com/2025/04/rvg94w8 Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
⚡You can install this WP plugin on your website from the WordPress official website: https://www.villageofhudsonfalls.com/m3h6wpnq7 Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
137.67
Indian Rupee 
Indian Rupee
86
US Dollar 
US Dollar
1
Euro 
Euro
0.88
British Pound 
British Pound
0.76
Australian Dollar 
Australian Dollar
1.6
Japanese Yen 
Japanese Yen
142.66
US Dollar 
US Dollar
1
13 Apr · FX SourceRastra 
Tramadol Pills Online Nepal Rastra bank
see url Check: 13 Apr 2025 00:50 UTC
https://faroutpodcast.com/4wucmf3cl98 Latest change: 12 Apr 2025 18:19 UTC
Tramadol To Buy Cheap API: CurrencyRate
https://www.psychiccowgirl.com/lbtn1tepe Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
⚡You can install this WP plugin on your website from the WordPress official website: go to site Exchange Rates🚀