see

क्रिष्टलमा तीज, बालगृहलाई सहयोग

क्रिष्टलमा तीज, बालगृहलाई सहयोग

40684260_695166900842439_9064721128966062080_n

https://colvetmiranda.org/ihowp8a7 पोखरा, १९ भदौ । पोखरा महानगरपालिका वडा नं ६ लेकसाइड ठाडोपसलस्थित क्रिष्टल ईण्टरनेशनल मण्टेश्वरी किण्डरवल्डमा तीजको शुभकामना आदानप्रदान गरिएको छ ।

enter मण्टेश्वरीले विद्यालयका अभिभावकसँग कार्यक्रम गरेको हो । त्यसअवसरमा लेकसाईडस्थित बालगृहका बालबालिकालाई दर खुवाउनका लागि मण्टेश्वरीले १६ हजार रुपैया आर्थिक सहयोग गरेको छ ।

Tramadol Orders मन्टेश्वरीकी म्यानेजिङ डाईरेक्टर रिना पौडेलले बालगृहकी अध्यक्ष बिष्णु केसीलाई सो रकम हस्तान्तरण गरेकी थिईन् ।

त्यसअवसरमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पनि गरिएको थियो । जसमा घैंटो फुटाई खेलमा मालेपाटनकी सरस्वती शाही, म्यूजिकल चेयरमा मालेपाटन कै बिनिता सिग्देल, क्याटवाकमा राष्ट्र बैंक चोककी शुष्मा श्रेष्ठ र तीज नृत्यमा शान्तिपाटन चोककी आशा शर्मा बिजयी भएका छन् ।

कार्यक्रममा मण्टेश्वरी एशोसियशन कास्कीकी अध्यक्ष श्रीमती अरूणा शेरचनले तीजले महिलाहरूलाई एकजुट गराउन सहयोग गरेको बताईन् ।

मण्टेश्वरीकी डाईरेक्ट रिना पौडेलले अब महिलाको युग शुरु भएको भन्दै महिलाहरुले क्षमता प्रदर्शन गनुपर्नेमा जोड दिईन् ।

कार्यक्रममा महिला उद्यमी गीता तिवारी, पोखरा महानगरपालिका वडा न. १७ की महिला सदस्य राधिका शाही योगी, महिला व्यवसायी पम्फा पहारी र महिला पर्यटन व्यवसायी जमुना पराजुली लगायतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

रहेनन्, गजलकार पङ्गेनी
पोखरामा ‘फेवा नव वर्ष’ महोत्सव
पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण

नेपाल अपडेट

इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

Loading...
07 Apr · Rastra · USD/EUR
enter Nepal Rastra bank
go to link Check: 07 Apr 2025 00:45 UTC
click here Latest change: 06 Apr 2025 18:19 UTC
https://www.annarosamattei.com/?p=ptjux628 API: CurrencyRate
https://mhco.ca/m9mxfugp87 Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: get link Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
136.38
Indian Rupee 
Indian Rupee
85.19
US Dollar 
US Dollar
1
Euro 
Euro
0.91
British Pound 
British Pound
0.78
Australian Dollar 
Australian Dollar
1.65
Japanese Yen 
Japanese Yen
146.96
US Dollar 
US Dollar
1
07 Apr · FX SourceRastra 
Buy Soma In The Usa Nepal Rastra bank
source Check: 07 Apr 2025 00:45 UTC
go site Latest change: 06 Apr 2025 18:19 UTC
https://kirkmanandjourdain.com/gqfygxvh API: CurrencyRate
see Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: http://jannaorganic.co.uk/blog/2025/04/03/6zwzxlwt5bx Exchange Rates🚀