https://www.villageofhudsonfalls.com/b0g2xiqpusx पोखरा, २ भदौ । नेपाली काँग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख रहेको औंल्याएका छन्।
Tramadol Purchase Online Uk सरकारको नारा समृद्धि ल्याउने भएपनि कृयाकलापहरु भने नियन्त्रण र निषेधमा आधारित रहेको डा महतको ठहर थियो।
get link ‘संपूर्ण सरकारी संरचना, सुरक्षा निकाय, कर्मचारी र स्वतन्त्र संवैधानिक न्यायलयलाई सरकारले नियन्त्रणमा लिएको छ,’ पोखरामा शुक्रबार पत्रकारहरुसंगको भेटघाटमा डा महतले सरकारलाई आरोप लगाए, ‘सत्तामा नआउँदा राष्ट्रवादको चर्को नारा लाग्यो। यद्यपी, सरकारमा पुगेकेपछि ति नाराहरु सामसुम भएको छ। सरकारको भाषामा हिंजो समस्यै समस्या थियो, आज कोही समस्या नै छैन।’
डा महतले वर्तमान सरकार राजनीतिक र आर्थिक दृष्टिले ‘कमाण्ड एण्ड कन्ट्रोल’ मा चलेको दोह¥याए। ‘मुलभूत रुपमा सरकार यतातर्फ अग्रसर छ,’ महतले भने, ‘यस्तो प्रबृत्तिले देशलाई सही बाटोमा लैजादैंन।
प्रदेश र स्थानीय सरकारबाट जनतामाथि थिचोमिचो भएको डा महतको कथन थियो। उनले तीनै तहको सरकारहरु जनताबाट लिएर आफm्नो सुविधा बढाउनतर्फ लागेको आरोप लगाए। प्रेसमाथि समेत नियन्त्रण र अंकुश लगाइएको डा महतको आरोप थियो।
डा महतले सबै राजनीतिक दलले बनाएको संविधान र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण गर्ने दायित्व आफूहरुको रहेको स्पष्ट पारे। ‘यो सरकार जुन बाटोमा हिंडेको छ, त्यसले देशमा समृद्धि आउँदैन,’ डा महतले चुनौति दिए, ‘लोकतान्त्रिक मूल्य–मान्यता र कानूनी शासनका आधारलाई सरकारले मानोस। अन्यथा, भोलीका दिनमा सरकारले थप विरोध खेप्नुपर्ने हुन्छ।’
डा महतले स्वतन्त्र न्यायपालिकालाई आफू अनुकूल चलाउन खोज्नु सरकारको अधिनायकवाद रहेको बताए। संविधानको भावनाअनुरुप शक्ति पृथकीकरणको सिद्धान्तलाई सरकारले कुल्चिएको डा महतको आरोप छ। ‘नागरिक स्वतन्त्रता, न्यायको कानूनी शासन, संवैधानिक व्यवस्थालाई कुल्चिने प्रयास गरिदैंछ,’ उनले भने, ‘देशमा खतराहरु बढ्दै छ।’
नेविसंघलाई समेत पार्टीले ट्रयाप गरेको डा महतले बताए। अनन्तकालसम्म अधिवेशन गर्न नसक्ने नेविसंघले दुई वर्षबाट तीन महिनाभन्दा बढि लम्ब्याउन नपाउने नेविसंघलाई ट्रयाप लगाइएको डा महतको कथन थियो। ‘भोली भदौ २ गते नेविसंघको अवधि सकिदैंछ,’ उनले भने, ‘तीन महिनाभित्रमा कार्ययोजनासहित नेविसंघलाई प्रस्तुत हुन पार्टीले निर्देशन दिएको छ।
भर्खरै
इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बागचन्द मुख्य न्यायाधीशमा नियुक्त, ३५ जिल्ला न्यायाधीश सिफारिस
बङ्गलादेशबाट फर्किएका विद्यार्थीको परराष्ट्रमन्त्रीसँग आग्रह–साथीहरुको सुरक्षा होस्
पूर्वराज्यमन्त्री हत्या घटनास्थल नजिकैबाट रगत लत्पत्तिएको ‘फरसा’ बरामद
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
मुलुकको अग्रगमन सरकारको उच्च प्राथमिकतामा प्रधानमन्त्री : ओली
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं