https://townofosceola.com/el91zmzdun7

उपकुलपति डा. थापाको पहलमा करिब नौ लाखको निर्मल अक्षय कोष

उपकुलपति डा. थापाको पहलमा करिब नौ लाखको निर्मल अक्षय कोष

Nirmal School

Tramadol Rx Online पोखरा, २५ असार । तनहुँको शुक्लागण्डकी–३, वनकेवामा अवस्थित निर्मल आधारभूत प्राविको सहयोग र आफ्ना गुरुको सम्मानमा निर्मल अक्षय कोष निर्माण गरिएको छ ।

https://www.anonpr.net/c7nrr1mava विद्यालयका पूर्व विद्यार्थी समेत रहेका पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. बुद्धि बहादुर थापाको सक्रियतामा करिव ९ लाख रुपैयाको अक्षय कोष बनाइएको हो ।

https://audiopronews.com/headlines/iy6emlq3 अक्षय कोषका लागि विद्यालयका पूर्व विद्यार्थी, समाजसेवी, शुभचिन्तक तथा शिक्षासेवीले रकम प्रदान गरेका हुन् । सो रकमको ब्याजबाट निजी स्रोतका शिक्षकलाई तलब खुवाइने अक्षय कोषका संयोजक एवम् पूर्व विद्यार्थी मोहन बहादुर थापाले जानकारी दिए ।

हालसम्म ८ लाख ७१ हजार ६ सय रुपैया संकलन भइसकेको छ, थपिने क्रम चलिरहेको छ,’ उनले भने – ‘यो कोषमा नगरपालिका र वडा कार्यालय पनि सहभागि भई विद्यालयको गुणस्तरमा सहयोगी बन्नुपर्ने अवस्था आएको छ ।’

वि.स. २०१३ सालमा स्थापित सो विद्यालयमा वार्षिकरुपमा विद्यार्थी संख्या घट्दै गएका छन् । आफूले अध्ययन गरेको विद्यालय र जन्मस्थानमा केहि गरौ भन्ने उदेश्यले यो अभियान शुरु गरेको हुँ, डा. थापाले भने – ‘यसमा सबैको सहयोग हुने विश्वास लिएको छु ।’

उनले अगाडी थपे – ‘विद्यालयमा आउँदा मलाई बच्चापनमा स्याउलाले बारेर पढेको याद आउँछ, साथै गुरु गणेश बहादुर रावतले गणित पढाएको सम्झने गर्छु, अक्षय कोषले गुरुको पनि सम्मान गरेको महसुस गरेको छु ।’

डा. थापा सो विद्यालयमा वि.स. २०१८ सालमा कक्षा १ देखि ५ सम्म अध्ययन गरेका थिए । उनका गुरु ९८ वर्षिय रावतलाई स्वास्थ्य जाँच गर्नुका साथै दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

सो कोषमा पूर्व विद्यार्थीहरु प्रा.डा. चन्द्र बहादुर थापा, शिक्षासेवी शिव बहादुर कार्की, भक्त बहादुर रिमाल, मोहन बहादुर थापा, सुर्य बानियाँ मुक्ति तिम्ला, हर्क बहादुर कार्की, प्रदिप थापा लगायतले सहयोग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

नेपाल अपडेट

इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

Loading...
07 Apr · Rastra · USD/EUR
https://kirkmanandjourdain.com/nep5894b Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: https://mhco.ca/l283atb3j Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
136.38
Indian Rupee 
Indian Rupee
85.19
US Dollar 
US Dollar
1
Euro 
Euro
0.91
British Pound 
British Pound
0.78
Australian Dollar 
Australian Dollar
1.65
Japanese Yen 
Japanese Yen
146.96
US Dollar 
US Dollar
1
07 Apr · FX SourceRastra 
go to site Nepal Rastra bank
https://www.annarosamattei.com/?p=qd32cuadc1x Check: 07 Apr 2025 00:45 UTC
https://colvetmiranda.org/4mx6ephj Latest change: 06 Apr 2025 18:19 UTC
enter site API: CurrencyRate
go Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: source link Exchange Rates🚀