https://kanchisilksarees.com/dtqzzr7nd पोखरा, १९ असार । विभिन्न तीन विद्यार्थी संगठनले पोखराको पृथ्वीनारायण क्याम्पसमा एलएल.बीका लागि लिइएको प्रवेश परीक्षा खारेज गरेकोप्रति विरोध जनाएका छन् ।
https://townofosceola.com/zk5t5f5klwjsource ती विद्यार्थी संगठनले प्रवेश परीक्षा खारेज गर्ने कानुन संकाय डिन कार्यालयको निर्णय फिर्ता लिन माग गर्दै मङ्गलबार क्याम्पस प्रमुखलाई ज्ञापनपत्र बुझाएका छन् ।
https://mhco.ca/v3kg4a4jgo to site नेल्सा पि.एन अध्यक्ष नवीन घिमिरे, नयाँ शक्ति विद्यार्थी युनियनका अध्यक्ष कृष्ण अधिकारी र नेवि संघ उपाध्यक्ष रमेश गिरीद्वारा हस्ताक्षरीत ज्ञापनपत्रमा केहि व्यत्ति र संगठनको स्वार्थका कारण प्रवेश परीक्षा खारेज गरी विद्यार्थी भर्ना लिइएकोभन्दै आपत्ति जनाइएको छ ।
https://www.annarosamattei.com/?p=smz3ngpchttps://semichaschaver.com/2025/04/03/z5s0xlvrm ज्ञापनपत्रमा प्रवेश परीक्षा खारेजीको निर्णयले विधि र विधानको शिक्षा दिने कानुन संकायले विधिको धज्जी उडाएकोभन्दै निर्णय फिर्ता लिन माग गरिएको छ ।
Tramadol Visa OvernightTramadol Cheap Online आफ्नो मागको सम्बोधन नगरिए प्रतिरोधमा उत्रने चेतावनी दिदै भईपरि आउने अवस्थाको जिम्मेवार कानुन संकाय डिन कार्यालय र पृथ्वीनारायण क्याम्पस प्रशासन हुने उल्लेख छ ।
https://www.masiesdelpenedes.com/mv2ew6exNotifications
here
भर्खरै
सोह्र वर्ष विदेश बसेका दिलचन ड्रागनफ्रुट खेतीमा रमाउँदै
पोखरा कलेज अफ म्यानेजमेन्टमा नमूना पत्रकार सम्मेलन
रहेनन्, गजलकार पङ्गेनी
पोखरामा ‘फेवा नव वर्ष’ महोत्सव
पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण
https://faroutpodcast.com/nr29xaj9
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं