https://lavozdelascostureras.com/jdkult4y

कास्की काँग्रेसले भन्यो – ‘बेपत्ता पौडेल सँग जोडेर भइरहेका गतिविधिप्रति आपत्ति’

कास्की काँग्रेसले भन्यो – ‘बेपत्ता पौडेल सँग जोडेर भइरहेका गतिविधिप्रति आपत्ति’

DSC00970

Buy Prescription Tramadol Without पोखरा, १७ असार । नेपाली काँग्रेस कास्कीले पोखरा महानगरपालिकाका बरिष्ठ अधिकृत ओमराज पौडेल बेपत्ता भएको घटना सँग जोडेर भइरहेका गतिविधिप्रति ध्यानाकर्षण भएको जनाउँदै प्रशासनसँग विभिन्न तीन बुँदे माग गरेको छ ।

source link काँग्रेसले आइतबार कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीलाई ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण सँगै तीन बुँदे माग गरेको कास्की काँग्रेसका जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए ।

https://faroutpodcast.com/20y9wnm कास्की काँग्रेसले जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक ओम रानाले बेपत्ता सम्वन्धि घटनाको अनुसन्धान पूरा नहुदै अनुसन्धानमा रहेका सूचनाहरु सार्वजनीक गरेको र पोखरा महानगरपालिकाले राजनैतिक आधारमा घटनालाई तोडमोड गरेकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

प्रहरी उपरीक्षक रानाले अनुसन्धानमा रहेको घटनाको सूचनाहरु सार्वजनीक गर्नु सान्र्दभिक छैन ज्ञापनपत्रमा भनिएको छ – ‘मानवीय संवेदनशीलतालाई समेत बेवास्ता गरी राजनैतिक आधारमा घटनालाई तोडमोड गर्ने पोखरा महानगरपालिकाप्रति गम्भिर आपत्ति छ।’

पोखरा महानगरपालिकाले असार १६ गते शनिवार आयोजना गरेको पत्रकार सम्मेलनमा बरिष्ठ उपरीक्षक राना उपस्थित भई अनुसन्धानका क्रममा रहेका सूचना सार्वजनीक गरेका थिए । कास्की काँग्रेसले त्यसलाई घटना तोडमोड गर्ने प्रयासका रुपमा उल्लेख गरेको हो ।

ज्ञापनपत्रमा बेपत्ता भएको नौ दिन पुगेको भन्दै प्रशासन र सम्वन्धित सरकारी निकायबाट भइरहेको खोजी कार्य प्रभावकारी बनाउन भनिएको छ ।

कास्की काँग्रेसका सभापति कृष्ण केसीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा बेपत्ता पौडेलको खोजी र घटना छानबिनका लागि उच्चस्तरीय वैधानिक समिति गठन गरी सत्यतथ्य सार्वजनीक गर्न, कार्यालयले बरिष्ठ अधिकृत पौडेललाई जिम्मेबारीबाट हटाउने तथा मनोबल गिराउने गरी गरिएका गतिविधि छानविन गर्न र राजनैतिक पूर्वाग्रहका आधारमा अन्य कर्मचारीलाई सरुवा भई आउँदा हाजिर नगराउने तथा कार्यरत कर्मचारीलाई जिम्मेबारीबाट अलग्याउने जस्ता गतिविधि रोक्न माग गरेको छ ।

घटनापछि पोखरा महानगरपालिका र जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राना समेत गैरजिम्मेबार भएर प्रस्तुत भएको पायौ ज्ञापनपत्र बुझाउँदै कास्की काँग्रेसका सभापति केसीले भने – ‘यसप्रति हाम्रो ध्यानाकर्षण हुनुको साथै आपत्ति छ ।’

काँग्रेसका नेता शुक्रराज शर्माले बेपत्ता भएको घटनाप्रति पूर्वाग्रही बने गम्भिर अवस्था सृजना हुने उल्लेख गरे ।

ज्ञापनपत्र बुझ्दै कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले बेपत्ता पौडेलको खोजी भैरहेको जानकारी दिए ।
उनले बरिष्ठ अधिकृत पौडेललाई मनोवैज्ञानिक तनाव दिएको भए त्यसबारेमा पनि छानविन गरिने स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

नेपाल अपडेट

इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

Loading...
07 Apr · Rastra · USD/EUR
https://townofosceola.com/fxv4eqp1dn1 Nepal Rastra bank
enter Check: 07 Apr 2025 00:45 UTC
https://mhco.ca/z4v0wzo06 Latest change: 06 Apr 2025 18:19 UTC
follow site API: CurrencyRate
watch Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Tramadol Cheap Cod Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
136.38
Indian Rupee 
Indian Rupee
85.19
US Dollar 
US Dollar
1
Euro 
Euro
0.91
British Pound 
British Pound
0.78
Australian Dollar 
Australian Dollar
1.65
Japanese Yen 
Japanese Yen
146.96
US Dollar 
US Dollar
1
07 Apr · FX SourceRastra 
https://aalamsalon.com/49my6a2akdr Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Tramadol Buy Online Cheap Uk Exchange Rates🚀