click पोखरा, ८ असार । पोखरा असार १५ र १६ गते प्राविधिक शिक्षासँग सम्वन्धित ज्ञान र परामर्श दिनका लागि मेला गरिने भएको छ ।
https://www.annarosamattei.com/?p=c3w49wzTramadol Online Sale टिभिईटी करिअर फेयर – २०१८ नाम दिइएको सो मेला पोखरा सभागृहमा हुनेछ।
Purchase Tramadol Uksee प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद्, सूचना तथा अनुसन्धान महाशाखा, सक्षमता परियोजना तथा पोखरा प्राविधिक शिक्षालयको संयुक्त आयोजनामा सो मेला हुन लागेको हो ।
Tramadol Overnight Delivery Mastercardhttps://audiopronews.com/headlines/5he97yb5 पोखरा प्राविधिक शिक्षालयले पोखरामा बिहीवार पत्रकार सम्मेलन गरी मेलाको तयारी शुरु भएको जनाएको छ ।
follow url एकै स्थलबाट प्राविधिक शिक्षाको महत्व र रोजगारीको सम्भावनाका बारेमा सूचना प्रदान गर्ने उदेश्यले आयोजना गर्न लागिएको यो मेला नेपालमा नै पहिलो पटक हुदैछ पोखरा प्राविधिक शिक्षालयका प्रमुख जीवन भण्डारीले भने – ‘यसमा प्राविधिक शिक्षाका बारेमा धेरै कुरा बुझ्ने अवसर प्राप्त हुनेछ।’
go site मेलाबाट पाँच हजारदेखि १० हजार विद्यार्थी लाभान्वित हुने अपेक्षा गरिएको छ ।
https://colvetmiranda.org/lxjqje2fv5 एसइई पछाडी सिटिइभिटी अन्तर्गत संचालन गरिने प्राविधिक शिक्षा लिन चाहने विद्यार्थीहरुलाई भर्ना प्रक्रिया, समय, शुल्क, छात्रवृत्ति, प्राविधिक शिक्षा संचालन गर्ने संस्था लगायतका विषयमा परामर्श दिइने छ।
https://www.villageofhudsonfalls.com/i7c2e1n मेलामा प्राविधिक शिक्षासँग सम्वन्धित २० देखि २५ वटा स्टल रहने छन्।
https://www.masiesdelpenedes.com/kdt5y084v6
भर्खरै
इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बागचन्द मुख्य न्यायाधीशमा नियुक्त, ३५ जिल्ला न्यायाधीश सिफारिस
बङ्गलादेशबाट फर्किएका विद्यार्थीको परराष्ट्रमन्त्रीसँग आग्रह–साथीहरुको सुरक्षा होस्
पूर्वराज्यमन्त्री हत्या घटनास्थल नजिकैबाट रगत लत्पत्तिएको ‘फरसा’ बरामद
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
मुलुकको अग्रगमन सरकारको उच्च प्राथमिकतामा प्रधानमन्त्री : ओली
Buy Carisoprodol
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं