https://aalamsalon.com/k1cp62i

तरुण दलद्वारा सरकारको आलोचना

तरुण दलद्वारा सरकारको आलोचना

tarun-dal-fourth-general-conventation

http://jannaorganic.co.uk/blog/2025/04/03/gauymmsjx पोखरा, २८ जेठ । नेपाल तरुण दल कास्कीले मनोमानी रुपमा काम गरेको भन्दै सरकारको आलोचना गरेको छ ।

https://audiopronews.com/headlines/86hld0pjw तरुण दल कास्कीले कास्कीका सवै तहका तरुण दल इकाइसँग सोमबार गरेको सामुहिक बैठकले सरकारको आलोचना गरेको हो ।

https://townofosceola.com/ffdnafk3 पोखरामा बन्न लागेको क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थ बन्न नदिन सरकारले षडयन्त्र गरेको र पटक÷पटक पेट्रोलियम पदार्थको मूल्य बृद्वि गरेकोभन्दै सरकारको आलोचना गरिएको थियो ।

बैठकले सरकार विरुद्व जस्तो सुकै आन्दोलन पनि गर्नुपर्ने अवस्था आउने भन्दै सवै तरुण इकाइलाई तयारी अवस्थामा रहन निर्देशन दिने निर्णय गरेको छ ।

पार्टीलाई कसरी शशक्त बनाउने र सरकारको मनोमानी विरुद्व कसरी प्रस्तुत हुन भन्ने विषयमा बैठकमा छलफल भयो तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङले भने – ‘तरुण दललाई जनताको साथी बनाउने गरी अघि बढ्ने छौं।’

बैठकले नेपाल तरुण दल कास्कीका सदस्य कमलापति पौडेल हालै सम्पन्न डिएलए कास्कीको अधिवेशनबाट सचिवमा निर्वाचित भएकोमा बधाई ज्ञापन गरेको छ ।

त्यस्तै, नेपाल तरुण दल पर्साको अध्यक्ष वीरेन्द्र पटेलको निधन भएकोमा शोक व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

नेपाल अपडेट

इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

Loading...
07 Apr · Rastra · USD/EUR
https://lavozdelascostureras.com/t86fvto Nepal Rastra bank
follow Check: 07 Apr 2025 00:45 UTC
Order Tramadol Cod Only Latest change: 06 Apr 2025 18:19 UTC
https://www.anonpr.net/nv3ovhhw API: CurrencyRate
https://www.psychiccowgirl.com/iszjdbesw Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: go site Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
136.38
Indian Rupee 
Indian Rupee
85.19
US Dollar 
US Dollar
1
Euro 
Euro
0.91
British Pound 
British Pound
0.78
Australian Dollar 
Australian Dollar
1.65
Japanese Yen 
Japanese Yen
146.96
US Dollar 
US Dollar
1
07 Apr · FX SourceRastra 
follow site Nepal Rastra bank
https://www.annarosamattei.com/?p=mws7f7hxh Check: 07 Apr 2025 00:45 UTC
go Latest change: 06 Apr 2025 18:19 UTC
https://reggaeportugal.com/2ofpt31hx7z API: CurrencyRate
https://mhco.ca/ine636zx2 Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Purchase Tramadol Cod Exchange Rates🚀