https://faroutpodcast.com/9x4b7fskdkd

पोखरा – २ मा वडा भेला

पोखरा – २ मा वडा भेला

34849147_897718123733544_5828904605089529856_n

go to link पोखरा, २६ जेठ । पोखरा लेखनाथ महानगरपालिका वडा नं २ को शनिवार वडा भेला भएको छ ।

click here भेलामा वडाको तर्फबाट आर्थिक वर्ष ०७४÷०७५ को प्रगति प्रस्तुत गरिएको थियो भने आर्थिक वर्ष ०७५÷०७६ को योजनाका बारेमा छलफल भएको थियो।

follow link कार्यक्रममा वडाध्यक्ष रामेश्वर मल्लले आर्थिक वर्ष ०७४÷०७५ मा वडामा भएका विकास निर्माण सम्वन्धी गतिविधि बारे जानकारी गराएका थिए भने वडावासिले आर्थिक वर्ष ०७५÷०७६ मा वडामा प्राथमिकता दिनु पर्ने विषय बारे वडाको ध्यानाकर्षण गराएका थिए ।

चालु आर्थिक वर्षमा सडक निर्माण, ढल व्यवस्थापन, महिला शशक्तिकरण र शिक्षालाई प्राथमिकतामा राखेर काम गरेको वडाध्यक्ष रामेश्वर मल्लको भनाइ छ। उनले चालु आर्थिक वर्षमा वडाको विकासमा जनसहभागीता समेत गरी तीन करोड पचास लाख रुपैया खर्च भएको जानकारी दिए ।

सवैको सहयोग पायौं उनले भने – ‘वडाबासिको सुझावलाई समेटर आउँदो वर्ष वडाको आवश्यकता अनुसारका योजना ल्याउने छौं।’

वडाबासिहरुले नालाकोमुखदेखि भैरवटोललाई पर्यटकीय क्षेत्र घोषणा गर्न, बाग्लुङ बसपार्कको व्यवस्थान, विन्ध्यवासिनी मन्दिरको प्रचार प्रसार गरी पर्यटकीय आकर्षण बढाउन र अधेरीकुनाको ढल व्यवस्थापन लगायतका विषयलाई प्राथमिकताका राखि योजना बनाउन सुझाव दिएका थिए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मी, नेपाली काँग्रेसका सुरेन्द्रमान बिजुक्छे, नेकपाका दिननाथ सुवेदी, राप्रपाका बरुण विक्रम राणा, विन्ध्यवासिनी धार्मिक विकास समितिका कार्यवाहक सभापति पवित्रराज रेग्मी, महिलाहरुको तर्फबाट रमिता सुवेदी , विन्ध्यवासिनी माविका प्रधानाध्यापक बसन्तनाथ पाण्डे र आदर्श समाज दैनिकका कार्यकारी सम्पादक नवीन सिग्देलले बोेलेका थिए ।

कार्यक्रममा वडा सदस्य गोमा सुवेदीले धन्यवाद ज्ञापन र वडा सचिव यामबहादुर क्षत्रीले संचालन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

रहेनन्, गजलकार पङ्गेनी
पोखरामा ‘फेवा नव वर्ष’ महोत्सव
पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण

नेपाल अपडेट

इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

Loading...
07 Apr · Rastra · USD/EUR
follow link Nepal Rastra bank
go to site Check: 07 Apr 2025 00:45 UTC
source Latest change: 06 Apr 2025 18:19 UTC
https://www.annarosamattei.com/?p=dnd9jou06j API: CurrencyRate
source site Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Tramadol Order Overnight Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
136.38
Indian Rupee 
Indian Rupee
85.19
US Dollar 
US Dollar
1
Euro 
Euro
0.91
British Pound 
British Pound
0.78
Australian Dollar 
Australian Dollar
1.65
Japanese Yen 
Japanese Yen
146.96
US Dollar 
US Dollar
1
07 Apr · FX SourceRastra 
https://www.masiesdelpenedes.com/b2rdbxi1vi Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: https://www.anonpr.net/2xw64lh7 Exchange Rates🚀