https://kanchisilksarees.com/8v8f1jat पोखरा, २७ जेठ । काँहुखोला तीन अञ्चुरे टोल विकास संस्था पोखरा – १३ को शनिवार सम्पन्न पाँचौ अधिवेशन तथा नवौं साधारणसभाले बलबहादुर बरालको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।
Clonazepam For Depression समितिको उपाध्यक्ष विष्णुदेवी अधिकारी, सचिवमा बसन्तराज बराल, सहसचिवमा पुरुषोत्तम सापकोटा, कोषाध्यक्षमा कमल खनाल छन्। समितिको सदस्यमा लक्षिन गुरुङ, चन्द्रकुमारी गुरुङ, निरा नेपाली, पिनकुमारी गुरुङ , तोयनाथ बराल र भोजबहादुर अधिकारी क्षेत्री छन् ।
source url त्यसअवसरमा जेष्ठ नागरिकहरु नेत्रमाया खनाल, भिमकुमारी आचार्य, बुद्विमाया नेपाली र सुमित्रा अधिकारीलाई सम्मान गरिएको थियो । साधारणसभाले सचिव विष्णुदेवी अधिकारी र कोषाध्यक्ष कमल खनालको प्रतिवेदन पारित गरेको छ ।
अधिवेशन उद्घाटन गर्दै पोखरा लेखनाथ महानगरपालिका वडा नं १३ का वडाध्यक्ष दर्शन लामाले इमान्दारिताका साथ काम गरेर वडालाई नमुना वडा बनाउने बताए ।
त्यसअवसरमा संस्थाका सल्लाहाकार खेमबहादुर गुरुङ, ताराकुञ्ज बोर्डीङ स्कुल व्यवस्थापन समितिका अध्यक्ष डिल्लिराम गौतम, संस्थाकी सहसचिव लक्ष्मी केसी, सदस्यहरु रमेशकान्त झा, बुद्विबहादुर बराल, सीता श्रेष्ठ, पूर्व सचिव इन्द्रबहादुर कुँवर, महालक्ष्मी बैंक पोखराका प्रवन्धक गणेश आचार्य, पत्रकारहरु शोभाकान्त सिग्देल र नवीन सिग्देलले बोलेका थिए ।
काँहुखोला तीन अञ्चुरे टोल विकास संस्थाकी अध्यक्ष रमादेवी कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य पुरुषोत्तम सापकोटाले स्वागत र सचिव विष्णुदेवी अधिकारीले संचालन गरेकी थिइन् ।
भर्खरै
सोह्र वर्ष विदेश बसेका दिलचन ड्रागनफ्रुट खेतीमा रमाउँदै
पोखरा कलेज अफ म्यानेजमेन्टमा नमूना पत्रकार सम्मेलन
रहेनन्, गजलकार पङ्गेनी
पोखरामा ‘फेवा नव वर्ष’ महोत्सव
पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं