https://faroutpodcast.com/sdoej0we

महिला तथा बाल उत्थान मञ्चको तालिम

महिला तथा बाल उत्थान मञ्चको तालिम

DSC00818

https://townofosceola.com/4pol983 पोखरा, २५ जेठ । पोखरा लेखनाथ महानगरपालिका वडा नं १३ स्थित महिला तथा बाल उत्थान मञ्चले आयोजना गरेकोे सितारा भर्ने (बुटिक) तालिम सम्पन्न भएको छ ।

https://reggaeportugal.com/u36v1fv7 पोखरा लेखनाथ महानगरपालिका वडा नं १३ को सहयोगमा आयोजित तालिममा ३५ जना महिला सहभागी थिए । महिलाहरुलाई आत्मनिर्भर बनाउने उदेश्यले तालिम आयोजना गरिएको हो ।

enter site तालिम समापनमा वडा नं १३ का वडा अध्यक्ष दर्शन लामाले तालिममा लिएका ज्ञान व्यवहारमा उतार्न अनुरोध गरे ।

त्यसअवसरमा आदर्श समाज दैनिकका कार्यकारी सम्पादक नवीन सिग्देल , प्रशिक्षक पुष्पा घले, जुरे भुमे तप्रे तमु समाजका सदस्य इमान गुरुङ, कामना टोल विकास संस्थाका सचिव तारा भण्डारी, कमलपोखरी आमा समूहकी अध्यक्ष शान्ति सुनार, चिसापानी आमा समुहका अध्यक्ष दिलसुब्बा गुरुङ र ओम शान्ति टोल आमा समूहकी अध्यक्ष पारु हमालले बोलेका थिए ।

महिला तथा बाल उत्थान मञ्चकी अध्यक्ष विष्णु कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सृजना केसीले स्वागत र सचिव शारदा शाहीले कार्यक्रम संचालन गरेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

रहेनन्, गजलकार पङ्गेनी
पोखरामा ‘फेवा नव वर्ष’ महोत्सव
पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण

नेपाल अपडेट

इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

Loading...
07 Apr · Rastra · USD/EUR
go here Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Cheap Tramadol Online Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
136.38
Indian Rupee 
Indian Rupee
85.19
US Dollar 
US Dollar
1
Euro 
Euro
0.91
British Pound 
British Pound
0.78
Australian Dollar 
Australian Dollar
1.65
Japanese Yen 
Japanese Yen
146.96
US Dollar 
US Dollar
1
07 Apr · FX SourceRastra 
https://aalamsalon.com/6t8cneha9 Nepal Rastra bank
https://www.masiesdelpenedes.com/2ph83dni46 Check: 07 Apr 2025 00:45 UTC
Buy Klonopin 2Mg Latest change: 06 Apr 2025 18:19 UTC
here API: CurrencyRate
https://www.annarosamattei.com/?p=tctg7q8kad Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: source Exchange Rates🚀