see पोखरा, ४ बैशाख । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी र पार्टीले सरकारको नेतृत्व गर्दा राम्रो काम गर्न नसकेका कारण पार्टी ओरालो लागेको बताएका छन् ।
get link राम्रो काम गरेर जनतालाई जवाफ दिन नसकेका कारण नै पार्टीले हार व्यहोरेको उनको भनाइ थियो ।
Order Tramadol Online Usa नेपाली काँग्रेस कास्कीले पोखरामा मङ्गलबार आयोजना गरेको कार्यकर्ता भेलामा बोल्दै उनले कम्युनिष्ट मिलेका कारण हा¥यौ भनेर भाग्न नमिल्ने उल्लेख गरे ।
click here राम्रो काम गर्न सकेको भए उनीहरु सवै मिल्दा पनि हामीले जित्थ्यौ उनले भने – ‘राम्रो गर्न सकेको भए यति तल पनि आउन्थेनौं।’
https://musicboxcle.com/2025/04/xy896nxxgl उनले शेरबहादुर देउवा र शुशील कोइराला मिलेर आफुलाई प्रधानमन्त्री बन्न समेत नदिएको दुःखेसो कार्यकर्ता माझ पोखे ।
source त्यतिबेला के.पी ओली, विजयकुमार गच्छादार र कमल थापाले आफुलाई प्रधानमन्त्री स्वीकार गरेको भएपनि देउवा र कोइरालाले आफुलाई रोकेको उनको भनाइ छ ।
https://colvetmiranda.org/qqfxozvuqq अहिलेसम्म यो कुरा कहिकतै बोलेको थिएन, आज भन्छुभन्दै देउवा र कोइरालाले आफुप्रति देखाएको व्यवहारप्रति चित्त दुःखाए ।
https://www.villageofhudsonfalls.com/qbxsappm उनले अर्काे पटक चुनाव जित्नका लागि जनताको स्वार्थसँग गाँसिएर अघि बढ्नुपर्नेमा जोड दिए । पार्टीभित्र एकता जरुरी भएको र आफुले पनि एकता कायम गर्न चाहेको बताए ।
https://www.masiesdelpenedes.com/giiwdx1v न्याय, निष्पक्षता र पारदर्शी मूल्यांकनबाट पार्टीभित्र एकता कायम गर्नुपर्ने पक्षमा आफु रहेको उनको भनाइ छ ।
बरिष्ठ नेता पौडेलले निष्ठा र आदर्शको राजनीतिलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।
https://semichaschaver.com/2025/04/03/20dgwgv6n यसअघि बोल्ने एक दर्जन नेता तथा कार्यकर्ताले पार्टीलाई शशक्त बनाएर लैजानका लागि आग्रह गरेका थिए ।
https://audiopronews.com/headlines/7w2lec7lt नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीको अध्यक्षतामा भएको कार्यक्रम सचिव सुदिपमोहन भट्टराईले संचालन गरेका थिए ।
Notifications
https://faroutpodcast.com/6wwrcumtuw
भर्खरै
इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बागचन्द मुख्य न्यायाधीशमा नियुक्त, ३५ जिल्ला न्यायाधीश सिफारिस
बङ्गलादेशबाट फर्किएका विद्यार्थीको परराष्ट्रमन्त्रीसँग आग्रह–साथीहरुको सुरक्षा होस्
पूर्वराज्यमन्त्री हत्या घटनास्थल नजिकैबाट रगत लत्पत्तिएको ‘फरसा’ बरामद
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
मुलुकको अग्रगमन सरकारको उच्च प्राथमिकतामा प्रधानमन्त्री : ओली
https://townofosceola.com/ttof9x6ja0x
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं