यसरी बन्न सकिन्छ करोडपति

यसरी बन्न सकिन्छ करोडपति

Instagram-for-money

सवैको आवश्यकता पैसा बनिरहेको छ। पैसाका लागि मानिस निकै दुःख गर्छन्। कसैले धेरै दुःख र कष्ट गरेर पनि पैसा कमाउन सकिरहेका छैन तर कोहिले सजिलै पैसा कमाइरहेका छन्। यहाँ पैसा कमाउनका लागि केहि सजिला काम बारे उल्लेख छ। जुन कामबाट मानिसले करोडौ कमाउँछन् र करोडपति बन्छन्।

इंस्टाग्राम

सेलिब्रिटी सोशल प्लेटफार्ममा इंस्टाग्रामको प्रयोग धेरै हुन्छ । के तपाइलाई थाहा छ ? यो अकाउन्टबाट करोडपति पनि बन्न सकिन्छ । यस्ता धेरै उदाहरण छन्, इंस्टाग्राममा युवतीहरुले आफ्नो कामुक तस्बिर पोस्ट गरेर मोडलिङ ठेक्का हासिल गर्छन् । यहाँ कामुक तस्बिर पोस्ट गरेपछि धेरै पत्रपत्रिकाले पनि तपाइको तस्बिर मन पराउछन् र त्यो तस्बिर करोडौमा बिक्न सक्छ ।

अनलाइन सेल्स

आजको समयमा प्रत्येक मानिस अनलाइन सपिंग गर्न चाहन्छन । यस्तोमा अनलाइन सेल्स एक राम्रो जब अप्सन बनेको छ । यो जबले छिट्टै नाफा नदिए पनि केहि समय पछि यसबाट खास पैसा कमाउन सक्नुहुन्छ ।

ब्लग

घरमा आरामले बसेर तपाई ब्लगबाट करोडौ पैसा कमाउन सक्नुहुन्छ । यसको लागि तपाइमा रचनात्मक लेखन क्षमता हुनुपर्छ । प्रख्यात वेबसाइट बिजनेस इनसाइडरको अनुसार सन् २०१६ साल ब्लगबाट पैसा कमाउनको लागि सबैभन्दा राम्रो स्रोत बन्यो । वायरलनोवा ब्लगको सुरुवात गर्ने सका‘ट डीलांगले ८ महिनाको अवधिमै करोडौं कमाएका थिए । सबै पेजमा आउने गुगल एडको कारणले उनको आम्दानी धेरै बढेको थियो ।

यूट्यूब

आजकलको समयमा बिना कुनै शैक्षिक योग्यता छिटो पैसा कमाउने सजिलो माध्यम बनेको छ यूट्यूब । यसका लागि तपाइमा छिन भरमै भाइरल हुनेवाला भिडियो बनाउने क्षमता हुनु आवस्यक छ । वर्ष २०१५–०१६ मा पिउडीपाई (जो गेमिंग भिडियो बनाउछन्) यूट्यूबबाट सबै भन्दा धेरै कमाइ गर्ने व्यक्ति बनेका छन् ।

प्रोफेशनल गेम्बलर

यो तपाईको करियरका लागि उपयुक्त माध्यम हुन्छ भन्न सकिदैन । तर, समयमै पैसा कमाउनको लागि तपाई अनलाइन पोकर साइट्सको सहारा लिन सक्नुहुन्छ । तथापी यसमा भाग्य पनि धेरै महत्वपुर्ण हुन्छ । यदि तपाई जित्न सुरु गर्नुहुन्छ तब पैसा बनाउने मेसिन यहि हो ।

एप डिजाइनर

आजकल सबैसंग स्मार्टफोन हुन्छ । यदि तपाई कुनै मजाको एप बनाउनुहुन्छ, तब युवा त्यसलाई मन पराउँछन । यी एप्सबाट कतिपय मानिसको भाग्य बदलिसकेको छ। यसमा फेसबुकका मार्क जुकरबर्गको नाम पनि छ । कम समयमा पैसा कमाउने यो सही तरिका हो ।

आविस्कार

यदि तपाईमा सृजनात्मक शक्ति छ भने नया चिज आविस्कार गर्न सक्नुहुन्छ । यहि आविस्कारले तपाईलाई करोडपति बनाउन सक्छ।

किताब

यदि तपाईको दिमागमा कथा बनाउने ताकत छ भने त्यसलाई किताबमा उतारेर तपाई राम्रो आम्दानी गर्न सक्नुहुन्छ । मात्र एक बेस्ट–सेलिंग बुक तपाइलाई करोडपति बनाउन सक्छ ।

(विभिन्न अनलाइन मिडियाको सहयोगमा तयार पारिएको हो।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

सबै रेकर्ड तोडियो, मोबाइल आयात अहिलेसम्मकै उच्च
फेरि होला लकडाउन ?
राष्ट्रपति भण्डारी बंगलादेश जाने
फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य
आज श्रीस्वस्थानी व्रत सकिदै
बर्ड फ्लुको उच्च जोखिम

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

जय नेपाल फाउन्डेसनको टाउन हल बैठक सम्पन्न

Loading...
16 Sep · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 16 Sep 2024 00:50 UTC
Latest change: 15 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
134.23
Indian Rupee 
Indian Rupee
83.85
US Dollar 
US Dollar
1
Euro 
Euro
0.9
British Pound 
British Pound
0.76
Australian Dollar 
Australian Dollar
1.49
Japanese Yen 
Japanese Yen
140.85
US Dollar 
US Dollar
1
16 Sep · FX SourceRastra 
Nepal Rastra bank
Check: 16 Sep 2024 00:50 UTC
Latest change: 15 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀