मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पारिवारिक उल्झनमा परि आँटेको काम विग्रनेछ । सामान हराउने योग छ । सौन्दर्यतामा धन खर्च हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) प्रेममा मनमुटाव रहला । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । घरायसी विवाद बढ्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) स्वस्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । चुनौतीको सामना गरी गलत निर्णय लिनपुगिएला सचेत रहनुहोला ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) राजननितक कार्यमा सफलता मिल्नेछ । जोश,जाँगर र हिम्मत बढ्नेछ । अचल सम्पत्तिको कारोवार हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कुम्भ नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । कार्य क्षेत्रमा प्रगती हुनेछ । जोश जाँगर र उमङ्ग बढ्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) न्यायिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत वढ्नेछ । नयाँ कार्य वा रोजगार पाइनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) भाग्यले विभिन्न अवसर जुराउनेछ । नयाँ कमको थालनी होला । मान प्रतिष्ठामा बृद्धि होला ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । पार्टी तथा समिनारमा सहभागी भइएला । कार्यमा सफलता पाईनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सिर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । रमाइलो यात्रा रहला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ । नयाँ कार्यको योजना बन्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ ।
स्रोत ः ज्यो.प.नारायणप्रसाद दुलाल,हाम्रो पात्रो
भर्खरै
नयाँ वर्ष २०७५ को राशिफल
आज – २६ मंसिर २०७४ मंगलवारको राशिफल
आज – २५ मंसिर २०७४ सोमवारको राशिफल
आज – २४ मंसिर २०७४ आइतवारको राशिफल
आज – २३ मंसिर २०७४ शनिवारको राशिफल
आज – २२ मंसिर २०७४ शुक्रवारको राशिफल
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं