काठमाडौं, २४ मंसिर /प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मत परिणाम आउने क्रमजारी छ । प्राप्त पछिल्लो परिणामअनुसार वाम गठबन्धनले प्रतिनिधि सभामा एमालेले ४४ र माओवादीले १६ स्थानमा विजय हासिल गरिसकेका छन्।
यस्तै अग्रता लिइरहेका मध्ये नेकपा एमालेले ४३ स्थान अग्रता लिएका छन् भने माओवादी केन्द्रका १८ जना उम्मेद्वारले अग्रता लिइरहेका छन्। नेपाली काग्रेसले ९ स्थानमा विजयी भएको छ ।
नेकपा एमाले
म्याग्दी भुपेन्द्रबहादुर थापा
मनाङ पाल्देन छोपाङ गुरुङ
मुस्ताङ- प्रेमप्रसाद तुलाचन
मुगु- गोपालबहादुर बम
बझाङ- भैरवबहादुर सिंह
डोल्पा -धनबहादुर बुढा
बाजुरा -लालबहादुर थापा
दार्चुला- गणशसिंह ठकुन्ना
बाग्लुङ -सूर्यराज पाठक
ताप्लेजुङ- योगेश भट्टराई
ललितपुर- कृष्णलाल महर्जन
धादिङ १- भूमी त्रिपाठी
काठमाडौं ३ – कृष्णबहादुर राई
मोरङ ३- भानुभक्त ढकाल
मोरङ ६- लालबाबु पण्डित
काठमाडौं ८ -जीवनराम श्रेष्ठ
ओखलढुंगा- यज्ञराज सुनुवा
सिन्धुपाल्चोक २- शेरबहादुर तामाङ
मोरङ १ -घनश्याम खतिवडा
काठमाडौं ९ – कृष्ण गोपाल श्रेष्ठ
धादिङ २- खेमप्रसाद लोहनी
पाँचथर – वसन्तकुमार नेम्वाङ
वैतडी- दामोदर भण्डारी
काठमाडौं २- माधवकुमार नेपाल
दैलेख १- रविन्द्रराज शर्मा
दोलखा- पार्वत गुरुङ
कास्की २- रविन्द्र अधिकारी
गुल्मी २- गोकर्ण विष्ट
ललितपुर १- नवराज सिलवाल
धनकुटा- राजेन्द्र कुमार राई
खोटाङ – विशाल भट्टराई
कास्की ३ः जगतबहादुर विश्वकर्मा
रुपन्देही २ – विष्णु प्रसाद पौडेल
भक्तपुर २- महेश बस्नेत
मकवानपुर २- विरोध खतिवडा
दैलेख २- राज बहादुर बुढा क्षेत्री
मकवानपुर १- कृष्णप्रसाद दाहाल
सिन्धुली १- गणेशकुमार पहाडी
कास्की १- खगराज अधिकारी
इलाम १ः झलनाथ खनाल
झापा ४ – एलपी साँवा
रुपन्देही–३ःघनश्याम भुसाल
सुर्खेत १- ध्रुवकुमार शाही
गुल्मी १- प्रदिपकुमार ज्ञवाली
माओवादी केन्द्र
पूर्वी रूकुम- कमला रोका
रुकुम पश्चिम -जनार्दन शर्मा
बागलुङ २- देवेन्द्र पौडेल
सिन्धुपाल्चोक १- अग्नि सापकोटा
ललितपुर ३- पम्फा भुसाल
मोरङ ४- अमनलाल मोदी
लमजुङ – देव गुरुङ
जाजरकोट- शक्तिबहादुर बस्नेत
जुम्ला – गजेन्द्रबहादुर महत
सोलुखुम्बू – हेमकुमार राई
मोरङ ५- शिबकुमार मण्डल
कालिकोट- दुर्गाबहादुर रावत
दाङ २ – कृष्णबहादुर महरा
भोजपुर- सुदन किराँती
गोरखा १- हरिराज अधिकारी
उदयपुर २- सुरेशकुमार राई
सिन्धुली २ हरिवोल गजुरेल
कांग्रेस
काठमाडौं १ प्रकाशमान सिंह
रसुवाः मोहन आचार्य
काठमाडौं ४ -गगनकुमार थापा
काठमाडौं १० – राजनकुमार केसी
मोरङ ५ – मिनेन्द्र रिजाल
काठमाडौं ६ -भिमसेनदास प्रधान
रौतहट २ – मोहम्मद अफताब आलम
डडेलधुरास् शेरबहादुर देउवा
रुपन्देही–५ भरतकुमार शाह
समाजवादी फोरम
सप्तरी–२ – उपेन्द्र यादव
बाँके २ – मोहम्मद ईश्तियाक राई
सप्तरी १- डा सुर्यनारायण यादव
राष्ट्रिय जनता पार्टी नेपाल
रौतहट १- अनिलकुमार झा
धनुषा ३- राजेन्द्र महोतो
सप्तरी ३ः चन्द्रकान्त चौधरी
अन्य
हुम्ला -छक्कबहादुर लामा स्वतन्त्र
नयाँ शक्ती नेपाल-बाबुराम भट्टराई
भर्खरै
बागचन्द मुख्य न्यायाधीशमा नियुक्त, ३५ जिल्ला न्यायाधीश सिफारिस
बङ्गलादेशबाट फर्किएका विद्यार्थीको परराष्ट्रमन्त्रीसँग आग्रह–साथीहरुको सुरक्षा होस्
पूर्वराज्यमन्त्री हत्या घटनास्थल नजिकैबाट रगत लत्पत्तिएको ‘फरसा’ बरामद
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
मुलुकको अग्रगमन सरकारको उच्च प्राथमिकतामा प्रधानमन्त्री : ओली
विपद्का बेला सक्रियता बढाउन गृहमन्त्री लेखकको निर्देशन
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं