शनिबार, २३ मंसिर २०७४
पोखरा, २३ मंसिर। नेपाली काँग्रेसले कास्कीमा पनि विजय हासिल गरेको छ।
कास्की क्षेत्र नं २ ‘ख’ का काँग्रेस उम्मेदबार विन्दुकुमार थापा विजयी भएका हुन्। आफ्ना प्रतिष्पर्धीलाई आठ सय २ मतले पछिपार्दै उनी विजयी भएका हुन्।
काँग्रेसका थापाले १० हजार सात सय २६ मत पाउँदा प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका राजकाजी गुरुङले नौ हजार नौ सय २४ मत पाएका थिए।
भर्खरै
सोह्र वर्ष विदेश बसेका दिलचन ड्रागनफ्रुट खेतीमा रमाउँदै
पोखरा कलेज अफ म्यानेजमेन्टमा नमूना पत्रकार सम्मेलन
रहेनन्, गजलकार पङ्गेनी
पोखरामा ‘फेवा नव वर्ष’ महोत्सव
पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं