शुक्रबार, २२ मंसिर २०७४
पहिलो खेल खेलेको टोलीबाट नेपाली टोलीमा सागर पुनलाई प्लेयिङ ११ मा राखिएको छ । उनलाई भेट्रान स्पिनर शक्ति गौचनको स्थानमा ल्याइएको छ । राम्रो फर्ममा रहेका दीपेन्द्र सिंह ऐरी बिनै नेपालले दोस्रो खेल खेल्न लागेको हो । मंगलबार अभ्यासका क्रममा उनलाई मुखमा चोट लागेको थियो ।
दीपेन्द्र खेल्न नसक्ने भएपछि उनको स्थानमा अनिल साहलाई नेपाली टोलीमा राखिएको छ । । अनिल र कुशल भुर्तेललाई अतिरिक्त खेलाडीको रुपमा युएई भ्रमणमा लगिएको थियो । तर अनिललाई प्लेयिङमा राखिएको छैन् ।
मंसिर २२, २०७४-नेपालले शुक्रबार युएईसँगको विश्व विश्व क्रिकेट लिग च्याम्पियनसिपको सातौं तथा अन्तिम चरणको दोस्रो खेलमा टस जितेर फिल्डिङ रोजेको छ । नेपाल बुधबार पहिलो खेलमा युएईसँग ७ विकेटले पराजित भएको थियो ।
भर्खरै
दक्षिण कोरियामा दक्ष कामदार पठाउने ढोका खुल्दै
सबै रेकर्ड तोडियो, मोबाइल आयात अहिलेसम्मकै उच्च
फेरि होला लकडाउन ?
राष्ट्रपति भण्डारी बंगलादेश जाने
फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य
आज श्रीस्वस्थानी व्रत सकिदै
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं