https://etxflooring.com/2025/04/nm9yoar नेपाली काँग्रेस कास्की क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश (क)को चुनावी घोषणापत्र सार्वजनिक भएको छ।
https://www.villageofhudsonfalls.com/hgulazvqqhttps://semichaschaver.com/2025/04/03/d74civ2 बुधबार कानुन, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञ बहादुर थापाले घोषणापत्र सार्वजनिक गरे । घोषणापत्र सार्वजनिक गर्दै उनले काँग्रेसका उम्मेदवारले चुनाव जिते समृद्ध र नमुना क्षेत्रको रुपमा स्थापित गर्ने प्रतिबद्धता जनाएका छन् । कास्की १ बाट काँग्रेसको प्रतिनिधीसभा सदस्य उम्मेदवार बनेका मन्त्री थापाले घोषणपत्र हुवहु कार्यान्वयन गर्ने बताए ।
Buy Carisoprodol Online Cheaphttps://reggaeportugal.com/d0tgm9gps0 प्रदेशसभा सदस्य उम्मेदवार जीवन परियारले यस क्षेत्रको शैक्षिक, भौतिक, पर्यटकीय क्षेत्रको सम्भावनालाई प्रतिनिधित्व गर्दै त्यसलाई मुर्त रुप दिनका लागि घोषणापत्र तयार गरिएको बताए ।
https://kanchisilksarees.com/74kvhgl6f9go here उनले कास्की १(क) कृषि, पर्यटन, जलश्रोतको हिसावले पनि निकै महत्वपूर्ण रहेको भन्दै त्यसको विकास र प्रवद्र्धनमा आफ्नो अगुवाई रहने प्रतिवद्धता पनि जनाए । उनले यस क्षेत्रमा भएका सुकुम्बासी समस्या समाधानका लागि पहल गर्ने बताएका छन् ।
entersource url कार्यक्रममा नेपाली काँग्रेसका प्रतिनिधीसभा समानुपातिक तर्फका उम्मेदवार आनन्दराज मुल्मीले देशको स्थायित्व र समृद्धीका लागि काँग्रेसको विकल्प नरहेको उल्लेख गरे ।
https://www.annarosamattei.com/?p=vb4io4jc4
http://jannaorganic.co.uk/blog/2025/04/03/ass6fpvi5c
भर्खरै
सोह्र वर्ष विदेश बसेका दिलचन ड्रागनफ्रुट खेतीमा रमाउँदै
पोखरा कलेज अफ म्यानेजमेन्टमा नमूना पत्रकार सम्मेलन
रहेनन्, गजलकार पङ्गेनी
पोखरामा ‘फेवा नव वर्ष’ महोत्सव
पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण
Clonazepam For Panic Attacks
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं