Ordering Tramadol From India

चुनाव भाँड्न भिआइपी मार्ने योजना, चार भारतीय ‘सुटर’ पोखराबाट पक्राउ

चुनाव भाँड्न भिआइपी मार्ने योजना, चार भारतीय ‘सुटर’ पोखराबाट पक्राउ

shoot

https://audiopronews.com/headlines/nhw6xmsr पोखरा, १८ कार्तिक / नेपाल प्रहरीले चार जना भारतीयलाई पोखराबाट पक्राउ गरेको छ । काठमाण्डौंको कमलादीबाट पेस्तोलसहित दुई जना भारतीय सुटर पक्राउ परेको घटना सेलाउन नपाउदै पोखरा प्रहरीले ४ भारतीयलाई शुक्रबार राति पोखराको सिद्धार्थ चोकबाट पक्राउ गरेको छ ।

source link पोखरा प्रहरी प्रमुख एसपी अशोक सिंहले चार जना भारतीय सुटरसहित १२ जनालाई शुक्रवार राति पक्राउ गरिएको पुष्टि गरे । एसपी सिंहले घटनाको बारेमा अनुसन्धान भइरहेको बताए । भारतीय नागरीकसहित १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरी स्रोतकाअनुसार चार जना भारतीयहरु भारतको राजस्थानमा आतंक मच्चाएर नेपाल छिरेका हुन् । उनीहरुमाथी सर्वसाधरणको हत्या गरेको र हप्ता असुली गरेको आरोप छ ।

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोलाई भारतीय प्रहरीले उनिहरुको खोजि गरिदिन आग्रह गर्दैै आएको थियो । पोखरा प्रहरीको सहयोगमा ब्युरोबाट सादा पोसाकमा खटिएको टोलीले उनीहरुलाई सिद्धार्थ चोकमा पसलमा सामान किनिरहेको बेला पक्राउ गरेको हो ।

निर्वाचनका समयमा यसरी भारती सुटर पक्राउ पर्दा भिआई हत्या गरी चुनाव भाँड्ने गोप्य योजना समेत भएको हुन सक्ने बताइएको छ ।

पक्राउ परेका भारतीय अपराधीलाई काठमाडौं प्रहरीको सहयोगमा भारत प्रहरीलाई बुझाउने १ प्रहरी अधिकृतले बताए । ‘अहिले कास्की प्रहरीको हिरासतमा छन्,’ उनले भने, ‘काठमाडौंबाट प्रहरी आएपछि उनीहरुलाई भारत प्रहरीको जिम्मा लगाइन्छ ।’

विगतमा जस्तै पछिल्ला समय पनि भारतका अपराधीहरु घटना घटाएर नेपाल लुक्न आउँछन् । नेपाल प्रहरीको सहयोगमा त्यस्ता अपराधीलाई पक्राउ गरीभारत प्रहरीलाई जिम्मा लगाउँदै आएको छ । यद्यपि नेपाल र भारतबीच सुपुर्दगी सन्धि भएको छैन । बितेको भदौ २५ गते काठमाडौंमा यस्तै भारतीय सुटर पक्राउ परेका थिए ।

पटकपटक पक्राउ पर्दा नाम परिवर्तन गर्दै उम्केका भारत मोतिहारी रक्सौल–१ घर भएका बब्लु तिवारीलाई नेपाल प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार बब्लुले भारतमा मात्र नभएर नेपालको सीमा क्षेत्रमा पनि उत्तिकै आतंक मच्चाएका थिए । केही महिनाअघि बब्लुले भैरहवाका उद्योगी तथा सिद्धार्थ उद्योग वाणिज्य संघका उपाध्यक्ष कुलप्रसाद न्यौपानेलाई गोली प्रहार गरी हत्याको प्रयास गरेका थिए ।

click नेपाल समाचारपत्र/समाधान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

नेपाल अपडेट

इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

Loading...
09 Apr · Rastra · USD/EUR
https://www.psychiccowgirl.com/xyklmhls Nepal Rastra bank
Tramadol Buy Cheap Check: 09 Apr 2025 00:55 UTC
Mastercard Tramadol Latest change: 08 Apr 2025 18:19 UTC
https://colvetmiranda.org/85ewg4d API: CurrencyRate
Tramadol Uk Order Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: go Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
138.03
Indian Rupee 
Indian Rupee
86.23
US Dollar 
US Dollar
1
Euro 
Euro
0.91
British Pound 
British Pound
0.78
Australian Dollar 
Australian Dollar
1.66
Japanese Yen 
Japanese Yen
146.84
US Dollar 
US Dollar
1
09 Apr · FX SourceRastra 
click here Nepal Rastra bank
https://mhco.ca/m6c112bl9u Check: 09 Apr 2025 00:55 UTC
follow link Latest change: 08 Apr 2025 18:19 UTC
go to link API: CurrencyRate
go here Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: https://semichaschaver.com/2025/04/03/1ecvdiwln9 Exchange Rates🚀