https://audiopronews.com/headlines/j6s4bm5j

पत्रकारद्वय बिग एफएम न्युज चिफ पनेरु र डब्लुडब्लुजे संयोजक पंगेनी सम्मानित

पत्रकारद्वय बिग एफएम न्युज चिफ पनेरु र डब्लुडब्लुजे संयोजक पंगेनी सम्मानित

Samman 1

https://kirkmanandjourdain.com/83j4x0o36rj पोखरामा शनिबार दुई जना पत्रकारहरु सम्मानित भएका छन् । सम्मानित हुने पत्रकारहरुमा विग एफएमका समाचार संयोजक माधव पनेरु र क्रियाशील पत्रकार महिला समूह पश्चिमाञ्चलकी संयोजक सरिता तिम्सिना पंगेनी रहेका छन् ।

go to site नेपाल पत्रकार महासंघद्वारा सञ्चालित ‘टंकादेवी तुलसीप्रसाद स्मृति पत्रकारिता पुरस्कार’ बाट युवा पत्रकार माधव पनेरु सम्मानित भएका हुन् भने पत्रकार महासंघ कास्की शाखाद्वारा नै सञ्चालित एवं ‘मीना गुरुङ सिर्जनशील पत्रकारिता पुरस्कार’ बाट क्रियाशील पत्रकार महिला पंगेनी सम्मानित भएकी हुन् ।

http://jannaorganic.co.uk/blog/2025/04/03/5toepyggqnn स्व. टंकादेवी तुल्सीप्रसाद कोइरालाका परिवारजनबाट स्थापित सो पुरस्कारको राशि २० हजार रुपैयाँ नगदसहित दोसल्ला र सम्मानपत्र रहेको छ । त्यस्तै ‘मीना गुरुङ सिर्जनशील पत्रकारिता पुरस्कारको राशि ११ हजार १ सय ११ रुपैयाँ, दोसल्ला र सम्मानपत्र रहेको छ ।

उनीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीका सूचना तथा सञ्चार सल्लाहकार एवं प्रजातन्त्र सेनानी माधव शर्माले आज एक समारोहकाबीच पोखरामा सम्मान गरेका हुन् ।

कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी, पत्रकार महासंघका केन्द्रिय सदस्य रामकृष्ण ज्ञवाली, कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ लगायतले बोलेका थिए ।

Pic. Umesh Pun

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

रहेनन्, गजलकार पङ्गेनी
पोखरामा ‘फेवा नव वर्ष’ महोत्सव
पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण

नेपाल अपडेट

इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

Loading...
07 Apr · Rastra · USD/EUR
Buying Tramadol Online Cheap Nepal Rastra bank
https://mhco.ca/xeiyws6i Check: 07 Apr 2025 00:45 UTC
go Latest change: 06 Apr 2025 18:19 UTC
https://www.annarosamattei.com/?p=ejjjb7ugzaj API: CurrencyRate
https://kanchisilksarees.com/yjmtfl2j Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: https://www.anonpr.net/dthidl3 Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
136.38
Indian Rupee 
Indian Rupee
85.19
US Dollar 
US Dollar
1
Euro 
Euro
0.91
British Pound 
British Pound
0.78
Australian Dollar 
Australian Dollar
1.65
Japanese Yen 
Japanese Yen
146.96
US Dollar 
US Dollar
1
07 Apr · FX SourceRastra 
https://reggaeportugal.com/c100vyuu4r Nepal Rastra bank
watch Check: 07 Apr 2025 00:45 UTC
https://colvetmiranda.org/vsdgd8db56 Latest change: 06 Apr 2025 18:19 UTC
here API: CurrencyRate
enter site Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Ordering Tramadol Online Uk Exchange Rates🚀